भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् । हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्धामा पक्राउ पर्नु भएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु. ६० हजार धरौटीमा...
देश
-
-
वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन
विराटनगर,९ भदौ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गर्नु भएको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक...
-
कोरोनाबाट १० जनाको मृत्यु, ४८४ संक्रमित थपिए
काठमाडौं ,२८ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् । थप १० जनाको मृत्यु किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्य...
-
मुख्यमन्त्रीको बढ्दो सक्रियत : संक्रमणलाई रोक्ने उपायबारे सरोकारवालाहरुसँग भर्चुअल बैठक
विराटनगर,२८ साउन । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गर्नु भएको छ । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला ...
-
भोजपुरमा मास्क नलगाई हिडेमा जरिवाना
भोजपुर, २१ साउन । लकडाउन खुलेसंगै मानिसको चहलपहल बढ्न थाले पछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । कसैले मास्क नलगाएको पाईएमा एक सय सम्म जरिवाना गर्न थालेको छ । लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाई गरेको हो । सदरमुकाम तथा...
-
ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु
भोजपुर, १९ साउन ।भोजपुरको आमचोक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आमचोक– ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १–०२–००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक कुवँरको आइतबार राती उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
-
देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि बैचारिक धाराणाको विकास गर्नु पर्छ : सांसद किराँती
भोजपुर, ६ साउन । भोजपुरका संघीय सांसद सुदन किराँतीले देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि सकारात्मक रुपमा बैचारिक धाराणाको विकास हुुनु पर्ने बताएका छन् । मंगलबार रामप्रसादराई गाउँपालिकाको ओख्रेमा ओख्रे युवा क्लवको आयोजनामा भएको ‘‘वर्तमान समयमा युवाको भूमिका’’ बिमर्श कार्यक्रमलाई सम्वोधन गर्दै सांसद किराँतील...
-
भोजपुरमा पहिरोको कारण विभिन्न ठाउँमा क्षति
भोजपुर, ५ असार । लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका वडा–५ सानोदुम्मा टिकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जंगबहादुर तामाङकोे भान्सा घर पुरिएको प्रहरीले जनाएको छ । टिकारामको घरको गाह्रो भत्कीदा तामाङको ५ वटा...
-
( भिडियो सहित ) ‘ब्रोडकास्टिङ’ विधिबाट भोजपुरमा पहिलो पटक खयर छरियो
भोजपुर, २६ असार । भोजपुरको अरुण गाउँपालिकामा ब्रोडकास्टिङ विधिबाट खयर काठको बिउ छरिएको छ । यो विधिबाट कार्यक्रम नै बनाएर भोजपुरमा पहिलो पटक खयर रोपिएको हो । सुख्खा ठाउँमा अन्य प्रजातिका विरुवा नबाँच्ने तथा खयरबाट लामो समय सम्म आम्दानी लिन सकिने भएपछि तल्लो भेगका सुख्खाग्रस्थ क्षेत्रमा खयरको विउ छरिएको हो । डिभिजन बन का...
-
( भिडियो सहित ) गाउँपालिकाद्धारा शिक्षालाई आधुनिक प्रविधियुक्त बनाउन ‘टकिङ टिचर प्याकेज’ हस्तान्तरण
भोजपुर, २७ असार । शिक्षालाई आधुनिक प्रविधियुक्त बनाउने लक्ष्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले प्रविधिमुलक सामग्री हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षबाट विद्यार्थीहरुलाई श्रव्यदृष्य माध्यमबाट उपलब्धिमुलक शिक्षण गराउने उद्धेश्यले गाउँपालिकाले टल्किङ टिचर प्याकेज अन्तर्गतको शैक्षिक सामग्री वितरण गरेको हो । बालबा...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 201
- Next Page »












