• पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण (फोटो फिचर)

    भोजपुर, ३० असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । वडा –१ श्यामशिला र वडा –२ तिवारीभञ्याङमा सञ्चालन गरिएको शिविर मार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिए...

  • नेपाल लाइफ ईन्स्योरेन्स भोजपुरद्धारा एक लाख ६३ हजार मृत्यू दावि भुक्तानी

    भोजपुर । नेपाल लाइफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरले मृत्यू दावि भुक्तानी गरेको छ । हतुवागढी गाउँपलिकाका स्थानिय ओम बहादुर श्रेष्ठको निधन भए पछि उनका परिवारलाई एक लाख ६३ हजार सात सय रुपैया मृत्यू दावि भुक्तानी गरिएको हो । गत फागुन २३ गते मृत्यु भएका श्रेष्ठकी पत्नी गँगामाया श्रेष्ठलाई एक कार्यक्रमका विच हतुवागढी ग...

  • मुख्यमन्त्री राईद्धारा चुहार पक्की पुलको शिलान्यास

      भोजपुर, २७ असोज । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् ।  मुख्यमन्त्री राईले पदेश सरकारको रु. २१ करोड २३ लाख १२ हजार ४०७ रुपैँया लागतमा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरेका हुन । सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन प...

  • भोजपुर देउरालीमा मोटरसाइकल दुर्घटना, घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

    भोजपुर, २४ असोज । भोजपुर नगरपालिका– ६  देउरालीमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । आज दिउँसो भोजपुर बजारबाट देउराली तर्फ जादै गरेको प १ २८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प ३ ४०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका–४ नाग...

  • भोजपुरका वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान

    भोजपुर १६ असोज । पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागतमा गाईपालन व्यवसाय गर्दै आएका छ...

  • भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

    भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका...

  • चार करोड लागतमा पौवादुङमा गाउँपालिकामा विद्युत् विस्तार हुँदै :भोजपुरका ४७ प्रतिशत जनता विद्युतको पहुँचमा !

    भोजपुर, ७ असोज । पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् विस्तार गर्नको लागि प्रक्रिया अगाडी बढेको छ । उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् विस्तार गर्न बोलपत्र आह्वान गरिएको हो । गाउँपालिकाको वडा नं. १ श्यामशिला देखि वडा नं. ६ ठुलोदुम्मासम्म विद्युत् वितरण गर्नको लागि बोलपत्र प्रक्रिया अगाडि बढिसक...

  • भोजपुरको चरम्बीमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपामा प्रवेश

    भोजपुर, ६ असोज । भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमबार वडा कमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिकाले जनाएको छ । । ताराकुमार तामाङको नेतृत्वमा अ...

  • भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

    भोजपुर, असोज ३ । हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान विराटनगरमा निधन भएको छ। हतुवागढी ४ खैराङ फलाम ढुङ्गाकी ४५ वर्षीया राईको निधनको पुष्टि गाउँपालिकाले गरेको छ। उपाध्यक्ष राईको आज बिहान ४ बजे विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले ब...

  • भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

    भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका...