भोजपुर, १४ माघ । कोडिभका कारण वैदेशिक रोजगारी गुमाएकाहरुलाई लक्षित गरेर प्रर्वद्धानात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । कोभिडले विदेशमा रोजगारी गुमाएका तथा घर आएर पुनः रोजगारीमा विदेश जान नपाएकाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानीयस्तरमा रोजगारी सृजना गरेर उनीहरुलाई आयमुलक काम जोड्नको लागि ...
देश
-
-
गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट
कर्णाली, १४ माघ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमाa सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्...
-
भोजपुरमा मतदाता नामावली अद्यावधिक गरिँदै
भोजपुर १२ माघ । जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तिव्रता दिएको छ । कार्यालयले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको हो । सोमवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा जिल्ल प्रशासन कार्यालय भोजपुरमा भएको अन्...
-
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
सप्तरी,१० माघ,। तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर(बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २(०१(००१ प ६४०३ नम्बरको मोट...
-
अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना राजपत्रमा राखियो
काठमाडौं, ९ माघ । संसद विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि प्रकाशित भएको छ । तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश...
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
१० वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गरेको अभियोग लागेका व्यक्तिलाई सिरहा प्रहरीले क्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ भरतपुर बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छन् । यादवले ०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको...
-
वडा कार्यालय तोडफोड
गुल्मी, ९ माघ । गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ। बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन्। कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ। त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्यानमा ...
-
साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड
काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान ९२०७७० छनोट गरेको हो । आज शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त...
-
५ दिनभित्र सबै जिल्लामा खोप, कसरी हुन्छ कोरोना खोपको वितरण
काठमाडौँ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ...
-
भोजपुरको चोलन्तीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताका सम्पन्न
भोजपुर ८ माघ । भोजपुरको चोलन्तीमा जारी वडास्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा माघे संक्रान्तीको अवसरमा भएको खेलमा पुरुष तर्फ रामप्रसादराई गाउँपालिका वडा ६ बैकुण्ठे प्रथम भएको छ भने वडा नम्वर ५ मानेभञ्याङ दितिय बनेको छ । टेम्केमैयुङ गाउँपालिकामा–८ गोगने र खोटाङको...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 201
- Next Page »











