• स्थानीयस्तरमा सहज पशु स्वास्थ्य सेवा पु¥याउन भोजपुरमा कार्यक्रम सञ्चालन

    युवराज विष्ट भोजपुर, १५ माघ । ग्रामिण भेगमा सहज रुपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न भोजपुरमा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिक जसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले सिटिइभिटीले २० जना किसानलाई एक महिने (१६० घण्टे) पशु स्वास्थ्य सम...

  • पौवादुङमाका किसानलाई उन्नत जातको गाई वितरण

    युवराज विष्ट भोजपुर, १४ माघ । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई ...

  • दोश्रो पौवादुङमा गोल्ड कपको उपाधी राजगढ झापालाई

    भोजपुर, १० माघ । दोश्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ फुटबल क्लव झापाले जितेको छ । आज भएको अन्तिम खेलमा तिवारीभञ्याङ फुटवल क्लवलाई पेटाल्टीमा ४–३ गोल अन्तरले हराउँदै राजगढले उपाधी जितेको हो । जितसँगै राजगढ फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता तिवारी भञ्याङ फुटवल क्लवले नगद...

  • पञ्चकन्या मावि भुल्केमा तीन लाखको छात्रबृति अक्षय कोष स्थापना

    भोजपुर, ५ माघ । पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव केशवप्रसाद भट्टराईले रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षष कोष स्थापना गरिदिनु भएको छ । उहाँले विद्यालयका सस्थापक अध्यक्ष आफ्ना स्वर्गिय हजुर बुवा कुलप्रसाद भट्टराईको स्मृतिमा अक्षय रु. तीन लाखको कोष स्थापना गरिदिनु भए...

  • पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक

    युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...

  • निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

    भोजपुर, २ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेलाको अवसरमा निर्माण व्यवसायी श्याम श्रेष्ठलाई सम्मान गरिएको छ । गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्रेष्ठलाई सम्मानसमेत गरिएको हो । उहाँले गोल्ड कप तथा माघी मेला सञ्चालनको लागि रुं एक लाख सहयोग गर्नु भएको छ । कोशी प्...

  • दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु

    भोजपुर, १ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आजबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द्र च्याङग्रेको रंगशालामा सञ्चालन हुने दोश्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता ९ दिनस...

  • एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित

    भोजपुर, २४ पुस । नेकपा (एमाले) भोजपुर नगरपालिका वडा नं १२ वडा कमिटीको अध्यक्षमा युवराज श्रेष्ठ(दिपक) निर्वाचित हुनु भएको छ । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज आचार्य, सचिव बाबुराम तामाङ, उपसचिवहरुमा दिपेन दर्नाल, मनिता वर्देवा रणपहेली निर्वाचित हुनु...

  • सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

    युवराज विष्ट भोजपुर, १४ पुस । देश संघीयतामा गएपश्चात भोजपुरमा विकासले गतिलिएको छ । विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचे अनुसारको फड्को मार्न सकेको थिएन । भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात...

  • रामप्रसादराई गाउँपालिकामा शिविरिमार्फत वडामा नै योजना सम्झौता

    भोजपुर, १३ पुस । भोजपुरको रामप्रसादराई गाउँपालिकाले योजना तथा कार्यक्रम सञ्चालन शिविरमार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । नागरिकलाई सहज रुपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको हो । जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार शिविर सञ्चालन गरेर सेव...