• ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरको ‘श्री नयाँ श्रीनाथ गण’ सर्वोत्कृष्ट

    युवराज विष्ट भोजपुर, ३१ बैशाख। धनकुटामा आयोजित ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। विभिन्न नौ विधामा सम्पन्न प्रतिस्पर्धामा उक्त गणले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ तथा एथ्लेटिक्स...

  • भोजपुरको षडानन्दमा युडब्लुएस नेपालको साझेदारीमा निर्मित ११ कोठे विद्यालय भवन उद्घाटन

    युवराज विष्टभोजपुर, २९ वैशाख  ः भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयमा नवनिर्मित आधुनिक तथा बालमैत्री विद्यालय भवन उद्घाटन गरिएको छ। युडब्लुएस नेपालको साझेदारी र TROPIC कम्पनीको सहयोगमा निर्माण गरिएको ११ कोठे विद्यालय भवनसँगै खानेपानीसहितको पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालय भवन एक समारोहब...

  • अलैंची किसानका समस्या समाधान गर्न महासंघ गाउँ–गाउँमा

    युवराज विष्ट भोजपुर, २८ बैशाख । भोजपुरका अलैंची कृषकहरूको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल अलैंची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ। अलैंची खेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय ...

  • ईश्वर मन्दिरद्वारा शिंहदेवी माविमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना

    युवराज विष्ट भोजपुर, २७ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा अवस्थित शिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौंको पहलमा उक्त सेन्टर स...

  • भोजपुरमा ‘चङ्गा फेस्टिबल’

    युवराज विष्ट भोजपुर, २६ बैशाख । पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले भोजपुरमा चङ्गा फेस्टिबल सञ्चालन गरिएको छ । परम्परागत खेल तथा सांस्कृतिक मनोरञ्जनलाई जगेर्ना गर्ने लक्ष्यसहित यहाँ ‘चङ्गा फेस्टिबल’ गरिएको हो । चङ्गा विज्ञ प्रमेश केसीले चङ्गा फेस्टिबलमार्फत पर्यटन प्रवद्र्धनको शुरुवात गराउन सकिने सम्भावनालाई ...

  • शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ लोकार्पण

    युवराज विष्ट भोजपुर, २६ वैशाख । भोजपुरमा कवि, साहित्यकार तथा गीतकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। शनिबार आयोजित कार्यक्रममा जिल्लाका साहित्यप्रेमी, स्रष्टा, बौद्धिक व्यक्तित्व तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा लोर्कापन गरिएको हो । कार्यक्रममा बोल्...

  • खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

    युवराज विष्ट भोजपुर, २५ बैशाख । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चारकोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो। वडाको ...

  • गुणस्तरीय शिक्षातर्फ कदम : रामप्रसादराईद्धारा २१ बुँदे स्वेतपत्र जारी

    युवराज विष्ट भोजपुर, २३ बैशाख । यहाँको रामप्रसादराई गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित २१ बुँदे ‘शैक्षिक स्वेतपत्र–२०८३’ जारी गरेको छ। गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यक...

  • वन कार्यालय भोजपुरद्वारा घाइते हिमाली गिद्धको उद्धार

    युवराज विष्ट भोजपुर, १ बैशाख । डिभिजन वन कार्यालय भोजपुरले घाइते अवस्थामा फेला परेको एक गिद्धको सफल उद्धार गरी उपचारपछि पुनः प्राकृतिक बासस्थानमै छाडेको छ। भोजपुर नगरपालिका–४ क्षेत्रमा स्थानीयवासीले गिद्ध घाइते अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। सोही सूचनाको आधारमा वन कार्यालयको टोली घटनास्थलमा ...

  • भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग

    युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ। उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्याप...