• ईश्वर मन्दिरद्वारा शिंहदेवी माविमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना

    युवराज विष्ट भोजपुर, २७ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा अवस्थित शिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौंको पहलमा उक्त सेन्टर स...

  • भोजपुरमा ‘चङ्गा फेस्टिबल’

    युवराज विष्ट भोजपुर, २६ बैशाख । पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले भोजपुरमा चङ्गा फेस्टिबल सञ्चालन गरिएको छ । परम्परागत खेल तथा सांस्कृतिक मनोरञ्जनलाई जगेर्ना गर्ने लक्ष्यसहित यहाँ ‘चङ्गा फेस्टिबल’ गरिएको हो । चङ्गा विज्ञ प्रमेश केसीले चङ्गा फेस्टिबलमार्फत पर्यटन प्रवद्र्धनको शुरुवात गराउन सकिने सम्भावनालाई ...

  • शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ लोकार्पण

    युवराज विष्ट भोजपुर, २६ वैशाख । भोजपुरमा कवि, साहित्यकार तथा गीतकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित गीतिसंग्रह ‘आधा जिन्दगी’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। शनिबार आयोजित कार्यक्रममा जिल्लाका साहित्यप्रेमी, स्रष्टा, बौद्धिक व्यक्तित्व तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा लोर्कापन गरिएको हो । कार्यक्रममा बोल्...

  • खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

    युवराज विष्ट भोजपुर, २५ बैशाख । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चारकोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो। वडाको ...

  • गुणस्तरीय शिक्षातर्फ कदम : रामप्रसादराईद्धारा २१ बुँदे स्वेतपत्र जारी

    युवराज विष्ट भोजपुर, २३ बैशाख । यहाँको रामप्रसादराई गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित २१ बुँदे ‘शैक्षिक स्वेतपत्र–२०८३’ जारी गरेको छ। गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यक...

  • वन कार्यालय भोजपुरद्वारा घाइते हिमाली गिद्धको उद्धार

    युवराज विष्ट भोजपुर, १ बैशाख । डिभिजन वन कार्यालय भोजपुरले घाइते अवस्थामा फेला परेको एक गिद्धको सफल उद्धार गरी उपचारपछि पुनः प्राकृतिक बासस्थानमै छाडेको छ। भोजपुर नगरपालिका–४ क्षेत्रमा स्थानीयवासीले गिद्ध घाइते अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। सोही सूचनाको आधारमा वन कार्यालयको टोली घटनास्थलमा ...

  • भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग

    युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ। उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्याप...

  • नयाँ वर्षको अवसरमा चखेवामा ‘रैथाने खाना महोत्सव’ सुरु

    युवराज विष्ट भोजपुर, ३० चैत . नयाँ वर्ष २०८३ को अवसर पारेर भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिका–स्थित पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ सुरु गरिएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध...

  • किरात संस्कृतिसँग जोडिएको हतुवागढीको ‘लुङथुङ’ ओझेलमा

    युवराज विष्ट भोजपुर, २७ चैत । भोजपुरको हतुवागढी गाउँपालिका–४ मा अवस्थित किरात सभ्यता र संस्कृतिसँग गहिरो सम्बन्ध बोकेको ऐतिहासिक स्थल ‘लुङथुङ’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। प्राकृतिक रूपमा अनौठो संरचनामा रहेको यो शिला धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक संरक्षण, अध्ययन र प्रवद...

  • स्थानीय सरकारको अनुदानसँगै भैंसीपालनमा जुट्दै लुङ्गिनका किसान

    युवराज विष्ट भोजपुर,२५ चैत । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यवसायिक भैंसीपालनतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसानहरू अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन्। हतुवागढी गाउँपालिकाले कृष...