• पौवादुङमामा बैशाख ९ देखि १८ गतेसम्म ‘विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव हुँदै

    युवराज विष्ट भोजपुर, २३ चैत । पञ्चकन्या मन्दिरको निर्माणको लागि भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजना हुन लागेको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ। महायज्ञबारे गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको उद्देश्य, तयारी, सञ्चा...

  • भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ। चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिका को सहकार्यमा आयोजना गरिएको हो। मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक प...

  • पौवादुङमामा कर सम्बन्धि सेवा शुभारम्भ,स्थानीयलाई सहज

    युवराज विष्ट भोजपुर, २० चैत । भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो। नेपाल सरकारको २०८२/०७/१...

  • बोखिमको पञ्चकन्या माविलाई एक लाख बढीको अक्षयकोष हस्तान्तरण

    भोजपुर, १७ चैत । भोजपुरको बोखिम स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिएको छ। उक्त विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका डा. नरहाङ तामाङ र तिर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ रकम...

  • नयाँ वर्षको अवसरमा चखेवामा लाग्ने ‘रैथाने खाना महोत्सव’मा जंक फुड निषेध

    युवराज विष्ट भोजपुर, १३ चैत । भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिका–स्थित पर्यटकीय स्थल चखेवामा सञ्चालन हुन लागेको ‘रैथाने खाना महोत्सव’मा पत्रु खाना (जंक फुड) को बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त महोत्सव आगामी चैत ३० गतेदेखि बैशाख...

  • बस दुर्घटनामा उद्धार गर्ने स्थानीय र चिकित्सकलाई नयाँ श्रीनाथ गणद्धारा सम्मान

    युवराज विष्ट भोजपुर, १२ चैत । भोजपुरमा भएको बस दुर्घटनामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयबासी तथा चिकित्सकलाई नयाँ श्रीनाथ गण भोजपुरले सम्मान गरेको छ। निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना सवार बस दुर्घटनामा परेपछि तत्काल जोखिम मोलेर उद्धारमा जुटेका व्यक्तिहरूको योगदानको कदर गर्दै सम्मान गरिएको...

  • नयाँ वर्षको अवसरमा पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’ आयोजना

    युवराज विष्ट भोजपुर, १२ चैत । भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको सुन्दर पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ आयोजना गरिएको छ । स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। चखेवा होटल तथा होम...

  • स्थानीय तह लक्षित अख्तियारको कार्यक्रम, सुशासन सुदृढ गर्ने लक्ष्य

    युवराज विष्ट भोजपुर, ११ चैत । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोगले जिल्लास्तरमा आफ्नो सक्रियता बढाएको...

  • उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम :उन्नत जातका गाई पालेर उद्यममा जोडिदै पौवादुङमाका किसान

    युवराज विष्ट भोजपुर, ८ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसानहरू अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम...

  • टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न

    भोजपुर, ६ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका को १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभा शुक्रबार सम्पन्न भएको हो। सभाले चालु आर्थिक वर्षका लागि कुल दुई करोड दुई लाख  ८५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। पारित बजेटमार्फत शिक्षा, पूर्वाधार, खानेपानी तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमु...