• भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास

    भोजपुर,१७ मङ्सिर । भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमि...

  • एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित

    भोजपुर १६ मंसिर । नेकपा(एमाले) भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनबाट दुर्गा योन्जनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा मायादेवी राई , सचिवमा सुमन प्रधान, उपसचिवहरुमा सुवास दाहाल र रेनुका भुजेलसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो । नेकपा(एम...

  • साल्पासिलिछोका नागरिकलाई घुम्ति शिविरमार्फत नागरिकता वितरण

    भोजपुर, ४ माघ । भौगोलिक रुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाई बस्ने गरेका छन् । उत्तरी क्षेत्रमा अवस...

  • पृथ्वी जयन्तीको अवसरमा हतुवागढीमा शिलालेख अनावरण

    भोजपुर / ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा यस स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्ती दिवसको अवसरमा शिलालेखको अनावरण गरिएको हो । नेपाली सेनाको आयोजनामा घाडेटार बजार क्षेत्रमा मार्चपछि पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पन, झण्डा तोलनसँगै शिलाल...

  • अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका

    अयोध्या । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ। अयोध्याम...