• दुर्गम क्षेत्रका नागरिकलाई षडानन्दको घरदैलोमा सेवा

    भोजपुर, १२ पुस : योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको समस्यालाई ध्यानमा राख्दै नागरिकको घरदैलोमा पुगेर योजना सम्झौता गरेको हो । ...

  • ‘मुन्दुम भ्रमण वर्ष २०२५’ मा एक लाख पर्यटक भित्राउने लक्ष्य

    भोजपुर, १० पुस । नेपाल सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई लक्षित गरेर ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’मनाइने भएको छ । भ्रमण वर्षमा यो पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम...

  • स्वास्थ्य कार्यालय भोजपुरद्धारा ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मानित

    भोजपुर, ५ पुष । स्वास्थ्य कार्यालय भोजपुुरले नौ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । जिल्लाका विभन्न ठाँउमा रहेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई १२ हजार नगद ...

  • भुल्केका ४० कृषकले पाए मौरीपालन सम्वन्धी चार दिने व्यवसायीक तालिम

    भोजपुर, ४ पुष । रामप्रसालराई गाउँपालिका-३ भुल्केले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई चार दिने व्यवसायीक तालिम दिएको छ । यस वर्ष मौरीपालनको लागि छनौटमा परेका वडा भित्रका ४० जना कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको वडाले जनाएको छ । साथै उनीहरुलाई मह उत्पादन तथा मौरीका घारहर...

  • पत्रकार महासंघ भोजपुरको अध्यक्षमा सुवेदी निर्वाचित

    भोजपुर, २९ मङ्सिर । नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा ध्रुव सुवेदीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।शुक्रबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको हो । सुवेदीले २२ प्राप्त गर्नु भयो भने बस्नेतले २१ मत पाप्त गर्नु भयो । निर्वाचनब...

  • हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक

    भोजपुर, २५ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर गानको सार्वजनिक गरेको हो । शंकर खालिन राईको शब्द रचनामा तयार भएको पालिका गानमा मनोज साम्सोङ राईको संगित रहेको छ । तीन जना विज्ञहरुद्धारा पालिका गानको रचना छनौट गरिएको थियो । विज्ञहरुले दिएको नम्बर...

  • भोजपुरमा काङ्ग्रेसको १०० दिने संगठन सुदृढीकरण अभियान शुरु

    भोजपुर,२५ मङसिर । भोजपुरमा नेपाली काङ्ग्रेसले एक सय दिने संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ । काङ्ग्रेस जिल्ला समिति भोजपुरले मंगलबार ७४ औँ मुक्ती दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि अभियानको शुभारम्भ गरिएको हो । यो अभियान अन्तर्गत नेपाली काङ्ग्रेसका जनमुखी कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याएर एक ढिक्का भएर अगाडी...

  • अरुण ७ सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’शुरु

    भोजपुर, २१ मङ्सिर । भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारले नागरिक ‘साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रुपमा गरिव तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । अरुण गाउँपालिकाको मङ्सिर १२ को कार्यपालिका वैठकको निर्णयअनुसार...

  • भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै

    भोजपुर, १८ मंसिर । भोजपुरमा मंसिर २९ र ३० गते नेपाल तरुण दलले भेला आयोजना गरेको छ । तरुण दल भोजपुरले सोमबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशका तरुण दल केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेला गर्ने जानकारी दिएको हो । कोशी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलामा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरु...

  • सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल

    भोजपुर, १८ मङ्सिर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाले योजनावद्ध विकासमा जोड दिएको हो । सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नु पर्ने कार्यहरुको विषयमा जानकारी लिनको लागि सरो...