भोजपुर, १ चैत । नेपाल बुद्धिजीवी परिषद् भोजपुरको अध्यक्षमा उत्तम सिंह राई निर्वाचित हुनु भएको छ । परिषद्को चौथो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट परिषद्को उपाध्यक्षमा रिन्जु शेर्पा, सचिव सिरज शर्मा लुईटेल,उपसचिवहरुमा मिना तामाङ, सन्तोष राई र कोषाध्यक्षमा कटक बहादुर विष्ट स...
khab74s
-
-
लेखर्कका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण
युवराज विष्ट भोजपुर, २९ फागुन । भोजपुरको लेखर्कका किसानलाई नविनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने उद्धेश्यले २८ जना अगुवा किसानलाई नविनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका ...
-
नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’
युवराज विष्ट भोजपुर, २८ फागुन । जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो । गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको...
-
सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न
भोजपुर, २६ फागुन । सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल सरकारका उप प्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारले विकास र नेपाली जनताको समृद्धिको पक्षमा काम गरिरहेको बताउनुभयो । सरकारले स्पष्ट खाका तयार गरेर ...
-
अन्तराष्ट्रिय नारी दिवसः टेम्केमैयुङका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग
भोजपुर, २४ फागुन । ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान तथा सहयोग गरिएको हो । ९ वटै वडाका महिलालाई समेटेर महिलालाई सम्मान तथा सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी...
-
पिन कोशी प्रदेशको अध्यक्षमा निरौला
भोजपुर,२५ फागुन । प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल(पिन)को तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट फडिन्द्र निरौलाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा संजय झा, सचिव बुद्धिनाथ तिम्सिना, सहसचिव सन्तोष राई, कोषाध्यक्ष महेश भण्डारीसहित ११ सदस्य कार्य समिति चयन गरिएको हो । ...
-
युएईद्धारा कानुन विपरित काम गर्ने नेपाली डिपोर्ट
टिकाराम बस्नेत युएई युएई, २३ फागुन । दुबईले मादक पदार्थ सेवन गर्ने दुई हजार पाँच सय नेपालीहरुलाई डिपोर्ट गरेको छ । रक्सि सेवन भन्दा पनि भिषा नभएका फ्रीलेन्स भिषामा काम गर्ने र मसाज सेन्टरमा काम गर्ने बाटो बाटोमा कार्ड बाड्ने हरुलाइ समाउदै डिपोर्ड गरेको हो । https://www.youtube.com/watch?v=E1BgM8C4G5g युएइ सरकार...
-
लेखर्कमा २१ दिने मौरीपालन सम्वन्धि तालिम सम्पन्न
भोजपुर, १६ फागुन ।टेम्केमैयुङ गाउँपालिका न. ९ लेखर्कमा मौरीपालन सम्वन्धि २१ दिने स्तरउन्नोति तालिम सम्पन्न भएको छ । स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा जोड्नको लागि तालिम सञ्चालन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजना तथा वडा कार्यालयको पहलमा तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा मौरीपालन सम्...
-
सानोदुम्मामा तीन दिने विद्यालयस्तरिय प्रतियोगिता सम्पन्न, १५० विद्यार्थी पुरस्कृत
भोजपुर, १६ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालयस्तरिय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा एक सय ५० जना विद्यार्थी पुरस्कृत भएका छन् । फागुन १३ गतेदेखी १५ गतेसम्म सञ्चालन गरिएको...
-
मुक्कुलुङको विषयमा १ नं. प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिद्धारा विज्ञप्ती जारी
भोजपुर, ११ फागुन । ताप्लेजुङमा जवरजस्ती रुपमा केवलकार निर्माण गर्न लागिएको भन्दै १ नं. प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरेको छ । मुक्कुलुङ क्षेत्रमा स्थानीयको असहमती विच राज्यले जबरजस्ती केबलकार निर्माण गरि रहेको भन्दै समितिले विज्ञप्ती जारी गरेको हो । संघर्ष समितिका संयोजक विदुर राईद्...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 22
- Next Page »











