भोजपुर, १५ जेठ । सुशासन कायम गर्न सञ्चालन भएका योजना, कार्यक्रम तथा हालसम्मको प्रगतिको बारेमा जानकारी गराउने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।कार्यक्रममार्फत यो आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म भएका कामको विषयमा जानकारी दिइएको हो । गाउँपालिकाले सञ्चालित योजनाहरुल...
khab74s
-
-
रामप्रसादराई गाउँपालिकामा कानूनी परामर्श तथा जनचेनतामूलक कार्यक्रम सम्पन्न
भोजपुर, १२ जेठ । समाजमा हुने महिला तथा बालहिंसा न्यूनिकरण गर्न भोजपुरको रामप्रसादराई गाउँपालिकाले कानूनी परामर्श तथा जनचेनतामूलक कार्यक्रम सञ्चालन गरेको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहँुच विस्तार गर्न कार्यक्रम गरिएको हो । कानूनी परामर्शको मध्यमबाट जनस्तरसम्म सचेतना फैलाउ...
-
भोजपुरको खैराङमा साविक वडास्तरिय भलिबल प्रतियोगिता सञ्चालन
भोजपुर, १० जेठ । भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङमा साविक वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । खेल क्षेत्रको विकासका लागि वडा कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । जेठ ८ गतेबाट शुरु भएको प्रतियोगिता जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष १४ टिम र महिला चार टिमको सहभागिता रहेको...
-
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
भोजपुर, ९ जेठ । भोजपुरको टेम्केमैयुङ ६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसुति गराउनसमेत घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानु पर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् । यहाँ वडा कार्यालयको पहलमा रु. २५ लाख लागतमा प्रशुति भवन निर्माण गरिएको वडाध्य...
-
रामप्रसादराई न्यून बेरुजुमा कोशी प्रदेशका गाउँपालिका तर्फ प्रथम, प्रदेशका समग्र पालिकामा दोश्रो
भोजपुर,३१ बैशाख । भोजपुरको रामप्रसादराई गाउँपालिका न्यून बेरुजुमा कोशी प्रदेशका गाउँपालिका तर्फ प्रथम भएको छ भने कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये दोश्रो बनेको छ । महालेखा परिक्षकको कार्यालयको ६२ औँ प्रतिबेदन अनुसार रामप्रसादरार्ई गाउँपालिका कोशी प्रदेशमा गाउँपालिका तर्फ प्रथम र कोशी प्रदेशका नगरपालिका र गाउँपालिका ग...
-
पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात
युवराज विष्ट भोजपुर, ३१ बैशाख । पौवादुङमा गाउँपालिकामा जिल्लामा नै पहिलो पटक ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात गरिएको छ । उद्यमीहरुको खोजी तथा नविनतम् व्यावसायिक धारणाको विकाससँगै उनीहरुलाई उद्यमशिल बनाउने लक्ष्यले कार्यक्रम शुरुवात गरिएको हो । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र द...
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
युवराज विष्ट भोजपुर, ३१ चैत । भोजपुर ओख्रेको सहिद गेट– हुर्वु भञ्ज्याङ सडकको स्तरोउन्नती थालिएको छ । केन्द्र सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागतमा सडक स्तरोउन्नती थालिएको हो । पिखुवा खोला–दलगाउँ –भुल्के– ओख्रे सडक अन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोउन्नती भइरहेको छ । सडकको...
-
भारतिय पर्यटक कुटिएको विषयमा वडाध्यक्ष हर्कराज राईले मागे माफी
भोजपुर, ३० चैत । भोजपरको पर्यटकीय क्षेत्र चखेवामा भारतीय पर्यटकलाई भएको कुटपिट घटनाको विषयमा टेम्कमैयङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले माफी माग्नु भएको छ । आफ्नो वडामा भएको उक्त घटनाप्रति उहाँले माफी माग्नु भएको हो । घटनामा सम्लग्नहरुलाई कारवाहरीको दायरामा ल्याएर पयर्टकको सुरक्षाको लागि वडा प्रतिवद्ध रहेको उहाँको भन...
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम
युवराज विष्ट भोजपुर, २९ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको ‘नेपाल जलवायु अनुकुलन कार्यक्रम’मार्फत रु.दश लाख र वडाले रु.तीन लाख ५० हजार बजे...
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
युवराज विष्ट भोजपुर, २८ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण क्षेत्र थालेको छ ।मानविय क्रियाकलापका कारण प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो । गाउँपालिकाले नेपाल जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको सं...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 22
- Next Page »










