भोजपुरको खैराङमा साविक वडास्तरिय भलिबल प्रतियोगिता सञ्चालन


भोजपुर, १० जेठ ।
भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङमा साविक वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । खेल क्षेत्रको विकासका लागि वडा कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । जेठ ८ गतेबाट शुरु भएको प्रतियोगिता जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष १४ टिम र महिला चार टिमको सहभागिता रहेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार