
टिकाराम बस्नेत युएई
युएई, २३ फागुन ।
दुबईले मादक पदार्थ सेवन गर्ने दुई हजार पाँच सय नेपालीहरुलाई डिपोर्ट गरेको छ । रक्सि सेवन भन्दा पनि भिषा नभएका फ्रीलेन्स भिषामा काम गर्ने र मसाज सेन्टरमा काम गर्ने बाटो बाटोमा कार्ड बाड्ने हरुलाइ समाउदै डिपोर्ड गरेको हो ।
युएइ सरकारले रक्सि खान हुन्न भन्दैन खानुस् आफ्नो घर भित्र बसेर जति पनि रक्सि खान पाइन्छ कल्वहरु छन तर खाने सुटुक्क होहल्ला नगरिकन आफ्नो रुम जाने सुत्ने रक्सिको केशमा समातिएका सबै रम्बल घारि बाटो गल्लि पब्लिक एरियामा खानेलाइ समाएको हो ।
यहाँको भाषाको समस्याले गर्दा अन्जानमा फस्नेहरु बोल्दिने मान्छे नभएको हुँदा डिपोर्ट हुन् पुगेका हुन् ।