भोजपुर, १ साउन । भोजपुर कोभिड अस्पतालको लागि सहयोग जट्ने क्रम बढेको छ । अस्पताललाई सहजरुपमा सञ्चालन तथा व्यवस्थापनको लागि प्रवासमा रहेका नेपालीहरुले आफ्नो खर्चलाई कटाएर रु. ५१ हजार सहयोग गरेका हुन् । प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो सेवा समाज युएई मार्फत अस्पताललाई सहयोग गरेको समाजका केन्द्रिय उपाध्यक्ष छिरिङ शेर...
TOP-2
-
-
भोजपुर हातेमालो सेवा समाज युएईद्धारा कोभिड अस्पताल भोजपुरलाई स्वास्थ्य सामग्री सहित २५ हजार नगत सहयोग
भोजपुर ३१ असार भोजपुर हातेमालो सेवा समाज युएईले कोभिड अस्पताल भोजपुरलाई २५ हजार नगत सहित स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । भोजपुरको देउरालीमा रहेको कोभिड अस्पतालको लागि समाजले २५ हजार नगत सहित न्यानो कपडा १५ थान, ६ थान सेनिटाईजर र ६ डब्बा डिसपोजल मास्क लगाएतका स्वास्थ्य सामग्री हस्तानतरण गरेको समाजका केन्द्रीय उपाध...
-
पौवादुङमाका विपन्न परिवारलाई सोलार वितरण
भोजपुर, ३० असार । पौवादुङमा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । ८२ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘हामीले गाउँपालिकामा विद्युतकरणको लागि काम गरिरहेका छौँ । विस्तारको काम अघि बढिरहेको छ । तर तत्कालिन विद्युतिय समस्या समाधानको लागि ...
-
पौवादुङमाद्धारा गाउँपालिका अध्यक्ष छात्राबृति वितरण कार्यक्रम सम्पन्न
भोजपुर, २४ असार । पौवादुङमा गाउँपालिकाले ‘गाउँपालका अध्यक्ष’ छात्राबृति वितरण गरेको छ । गाउँपालिकाद्धारा सञ्चालित सामुदायिक विद्यालयका कक्षा–५, ८ र १० कक्षामा उत्कृष्ट अंक ल्याएर प्रथम, दितिय र तृतिय भएका विद्यार्थीहरुलाई छात्राबृति वितरण गरिएको हो । गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने ११ जना विद्यार्थीलाई छात्राबृति वित...
-
मोटरसाइकलमा आगजनी गर्ने दुई जना पक्राउ
भोजपुर, १८ असार। घरमा राखेको मोटरसाईकलमा आगजनी गर्ने दुई जना प्रक्राउ परेका छन् । भोजपुर नगरपालिका – ९ पानीट्याङमा स्थानीय सन्जु तामाङको घरको आगनमा राखेको ८४प ५२१४नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेपालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका ...
-
पौवादुङमाका किसानलाई उन्नत जातको बोयर बोका वितरण
भोजपुर, १८ असार । पौवादुङमा गाउँपालिकाले बाख्रापालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडा नं– ४ बास्तीमका कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको गाउँपालिकाका प्रवक्ता दिपक साम्पाङ राईले जानकारी दिए । किसानहरुलाई मकवानपुरबाट ७५ देखी ९७ प्रतिशतसम्म बो...
-
पौवादुङमा गाउँपालिकाद्धारा फलफूलको विरुवा वितरण
भोजपुर, १७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकलाई फलफूलको विरुवा वितरण गरेको छ । गाउँपालिकाले एभाकार्डका ६ हजार विरुवा वितरण गरेको हो । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नं – ५ सानोदुम्मा र व...
-
भोजपुरका कैदीवन्दीलाई पुस्तकसँगै अन्य सामग्री हस्तान्तरण
भोजपुर, १३ असार ।जिल्ला कारागार कार्यालय भोजपुरमा रहेका कैदीवन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । चार ओटा स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन् । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्...
-
भोजपुरको पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न, ३८ करोड बढी बजेट प्रस्तुत
भोजपुर, १० असार । पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाले ३८ करोड ६० लाख ६५ हजार १० रुपैया बराबरको बजेट पारित गरेको छ । सभाले विगतका कामलाई निरन्तरता दिदै गाउँपालिकाको गौरवको आयोजना रुपमा तिवारीभञ्याङ– मानेडाँडा–अँधेरीघाट सडकको लागि तीन करोड ९२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रवक्...
-
भोजपुरमा विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईयो
भोजपुर २२ जेष्ठ । “ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणलीको पुनस्थापना” भन्ने नाराका साथ भोजपुरमा पनि विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाईएको छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय भोजपुरद्धारा कार्यालय परिसरमा गुँरास तथा अन्य विभिन्न प्रजातीका विरुवा रोपिएको हो । https://youtu.be/KQGXA5vz_-0?t=3 वातावरण प्रदुषणका का...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 248
- Next Page »











