भोजपुर ३१ असार भोजपुर हातेमालो सेवा समाज युएईले कोभिड अस्पताल भोजपुरलाई २५ हजार नगत सहित स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । भोजपुरको देउरालीमा रहेको कोभिड अस्पतालको लागि समाजले २५ हजार नगत सहित न्यानो कपडा १५ थान, ६ थान सेनिटाईजर र ६ डब्बा डिसपोजल मास्क लगाएतका स्वास्थ्य सामग्री हस्तानतरण गरेको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले बताए । विहिवार एक कार्यक्रमका विच जिल्ला कोभिड अस्पताल भोजुरका अध्यक्ष धुर्वलाल श्रेष्ठलाई समाजका सल्लाकार तिर्थ योञ्जनले सामग्री हन्तान्तरण गरेका हुन । युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया मध्य २५ हजार नगद तथा २६ हजार पाँच सय जिन्सि सामाग्री हस्तान्तरण गरिएको समाजका सल्लाकार तीर्थ योञ्जनले जानकारी दिए ।
भोजपुर हातेमालो सेवा समाज युएईद्धारा कोभिड अस्पताल भोजपुरलाई स्वास्थ्य सामग्री सहित २५ हजार नगत सहयोग
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित