काठमाडौं ,१५ जेठ। सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षा...
TOP-2
-
-
भोजपुरमा कोरोना संक्रमितको संख्या २८७ पुग्यो, २४ घण्टामा ४७ जना नयाँ संक्रमित थप
भोजपुर, १३ जेठ । भोजपुरमा दोस्रो चरणको कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित हुनेको संख्या २८७ पुगेको छ । बिहिबार ४७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८७ पुगेको स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । दोस्रो लहरको कोभिड १९ मा जम्मा ३५५ जनाको पिसिआर रिपोर्ट आएकोमा १०० जनाको को कोरोना पोजेटिभ आएको स्वास्थ्य का...
-
मुख्यमन्त्री राईद्धारा बुद्ध जयन्ती तथा उभौलीको शुभकामना
विराटनगर, १२ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै ...
-
भोजपुरमा कोरोना संक्रमितको संख्या १८९ पुग्यो, २४ घण्टामा ३६ नयाँ संक्रमित थपिए
भोजपुर, १० जेठ । भोजपुर जिल्लामा दोस्रो चरणको कोभिड -१९ बाट संक्रमित हुनेको संख्या १८९ पुगेको छ । आज ३६ जना थप भएसँगै संक्रमितको संख्या १८९ पुगेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । २८६ जनाको पिसिआर परीक्षण गर्दा २७१ को रिपोर्ट आएकोमा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयको भनाइ छ । १५ जनाको रिपोर्ट आउ...
-
पूर्व सांसद नरेन्द्र बस्नेतको कोभिडका कारण निधन
भोजपुर, १० जेठ । भोजपुरका पूर्व सांसद नरेन्द्र वस्नेतको कोभिडका कारण निधन भएको छ । ७४ बर्षीय बस्नेतको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज विहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।बस्नेत भोजपुर क्षेत्र नम्वर १ बाट २०४८ सालको संसदिय निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित बनेक...
-
प्रदेश नं. १ का सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री राई
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनको भनाई छ । मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए ।आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारल...
-
कोरोना संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू
भोजपुर, १ जेष्ठ । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउ...
-
दिंला बहुउद्धेश्यीय धर्मशालाको ९० प्रतिशत काम सकियो
भोजपुर, २५ वैशाख । प्रदेश १ सरकारको रु.चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिंला बहुउद्धेश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिंलामा प्रदेश सरकारले धर्मशाला निर्माण शुरु गरेको हो । षडानन्दको पुन्यभूमिलाई विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको धर्मशाला निर्माणक...
-
भोजपुरमा बालकलाई खुकुरी प्रहार गरी फरार ब्यक्ति पक्राउ
भोजपुर २४ वैशाख । भोजपुरमा १३ बर्षीय बालकलाई खुकुरी प्रहार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत २० गते षडानन्द नगरपालिका -४ का युबराज राईका १३ बर्षका छोरा अरबिन राईलाइ बाख्रा चराउँदै गरेको अवस्थामा सोही ठाउँ बस्दै आएका ४९ बर्षिय जगदिश सार्कीले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएर फरार भएका थिए ।...
-
प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु.४ करोड ५७ लाख रकम निकासा
भोजपुर,२३ वैशाख ।प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेश भरीका विभिन्न अस्पाताल तथा जिल्ला प्रशासन कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले सामाजिक विकास मन्त्रा...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 248
- Next Page »











