• भोजपुरमा ६ जनप्रतिनिधि मात्र एकीकृत समाजबादीमा

    भोजपुर २२ भदौ । भोजपुरमा स्थानिय तहका ६ जना जनप्रतिनिधिले मात्र नेकपा एकीकृत समाजबादी रोजेका छन् । षडानन्द नगरपालिकाका तीन भोजपुर नगरपालिकाका दुई, र टेम्केमैयुङ गाउँपालिका एक जनाले मात्र एमाले छोडेका हुन् । मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर नगरपालिका उप मेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ ...

  • हत्या गरी फरार भएका व्यक्ती २७ वर्षपछि पक्राउ

    भोजपुर,२१ भदौ । कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक ब्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ का ५३ वर्षीय मन केशर राईलाई प्रहरीले पक्राउ गरेको हो । २०५० सालमा सोही गाउँपालिकाको वडा – ७ बस्ने २५ वर्षीय राजधन राई को हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले तीन वर्ष कैद फैसला गरेको थियो ।...

  • कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

    भोजपुर, २१ भदौ। कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका(४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषिमा...

  • भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मा हत्या

    भोजपुर १२ भदौ । भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न ।राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार राईले श्रीमतीको हत्य...

  • सयौ हेक्टर सरकारी जग्गा भू माफिया र व्यक्तिको कब्जामा

    उदयपुर । उदयपुरको बेलकानगरपालिका क्षेत्रमासप्तकोशीनदीअन्तरगत पर्ने नदीउकास जमिनमाकबुलियतवनवनाउने सरकारी निणर्य भूमाफियाहरुले जग्गाकब्जागर्दै आएकाहरुकाकारण अन्यौलमा परेको छ । सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्नथालेपछिनदीउकास जमिनअन्तरगतनिस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकाशं भूमाफियाको अतिक्रमणको चपेट...

  • नवनियुक्त मुख्यमन्त्री अचार्य भन्छन् : आफैं बहुमत पुर्‍याउँछौं

    बिराटनगर, १० भदौ। प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा ...

  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

    विराटनगर, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।प्रदेशसभामा एमालेको एकल बहुमत भएक...

  • टेम्केमैयुङका अपाङगता भएकाहरुले पाए सहायक सामग्री

    भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अपाङगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिका, करुणा फाउण्डेशन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयको समन्वयमा उनीहरुलाई सहायक समाग्री वितरण गरिएको हो । एक कार्यक्रमका बीच छ जना अपाङगता भएका व्यक्तिलाई आवश्यकताको आधारमा ह्वील चियर वैसाखी लगाएतक...

  • कोरोनाका विरामी बढेपछि टेम्केमैयुङ गाउँपालिकाको रिमचिम टोल १५ दिनका लागि बन्द

    भोजपुर, ४ भदौ । कोभिडका विरामी बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको रिमचिम टोलमा विहीबारबाट १५ दिनको लागि आवत जावत बन्द गरिएको छ । स्थानीयले सिताराम राईको संयोजकत्वमा सर्तकता समिति गठन गरेर टोलमा आवत जावत बन्द गर्ने निर्णय गरेका हुन् । केहि दिन अघि ७४ जनाको कोभिड परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएक...

  • नेपाल लाईफ इन्स्योरेन्स भोजपुर उपशाखाले दियो, १० लाख ३२ हजार पाँच सय मृत्यु दावी भुक्तानी

    भोजपुर, ३ भदौ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भोजपुर उपशाखाले निमा दावा शेर्पाको मृत्यू दावी भुक्तानी गरेको छ । भोजपुुर नगरपालिका ९ पानीट्याङकीका शेर्पाको २०७८ वैशाख २८ गते ३१ बर्षको उमेरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो । मृतक शेर्पाले इच्छाइएको व्यक्ति निजको धर्मपत्...