तेह्रथुम, २५ माघ – भरुवा बन्दुक प्रहार गरी आफ्नै साथीको ज्यान लिन खोजेको आरोपमा तेह्रथुममा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । भरुवा बन्दुकले साथीलाई प्रहार गरेको भन्ने उजुरीका आधारमा फेदाप गाउँपालिका–१, सिम्लेका २६ वर्षीय विश्व कुरुम्बाङ र १९ वर्षीय सविन लिम्बुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय...
प्रमुख
-
-
शिक्षा क्षेत्रमा सुधारको खाँचो – मुख्यमन्त्री शेरधन राई
कानेपोखरी, २५ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको औँल्याएका छन् । कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माविको स्वर्ण महोत्सवमा शैक्षिक क्षेत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । राईले शिक्षामा राजनीतिकरण भएको भन्दै त्यसको रोकथामका लागि शिक्षकलाई सम्मान तथा दण्ड गर्ने कार्...
-
चट्याङबाट दुई जनाको मृत्यु
अमरगढी, २५ माघ । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए...
-
अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बम विष्फोट
विराटनगर । नेपाल प्रहरीको सुरक्षा घेरा भित्र रहेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले तीनवटा बम विष्फोट गराएको छ । प्रहरीले अहिलेसम्म कुन बम विष्फोट गराइएको हो भन्ने यकिन गरिसकेको छैन ।पूर्वी पहाडको संखुवासभा जिल्लामा नौ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी यो परियोजना...
-
राजनीति शान्ति प्रक्रिया नेपाली मौलिकता र विशेषतामा टुंगिन्छ
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई नेपाली मौलिकतामा नै टुंगो लगाउने बताएका छन्। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विगतमा द्वन्द्वरत पक्षले इमान्दारीपूर्वक बाँकी रहेका काम टुंगो ...
-
सङ्खुवासभा जिल्लामा रगतको माग बढ्दो, ब्लड बैंकको अभावमा समस्या
बाबुराम बास्तोला, सङ्खुवासभा २५ माघ । सङ्खुवासभा जिल्लामा दिनानुदिन रगतको माग बढ्दै गएको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले दिएको जानकारी अनुसार जिल्लामा रगतको माग बढेको हो । रेडक्रसका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५० जना सुत्केरी महिलालाई रगत दिइएको छ भने हेमोग्लोबिन कम भएका ३३ जनालाई समेत रगत प्रदान गरि...
-
भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल अलपत्र
भविन कार्की, भोजपुर २५ माघ । भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण अहिले ठप्प भएको छ। विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बन...
-
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
पशुपतिनगर । इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् । विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभय...
-
प्रधानमन्त्री छाउनी अस्पतालमा
काठमाडौँ । नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज सो अस्पताल पुग्नुभएको छ । उहाँले आज अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ...
-
स्थानीय जनप्रतिनिधिलाई स्वकीय हटाउन पत्र
सिरहा । संघीय सरकारले स्थानीय जनप्रतिनिधिलाई स्वकीय सचिव तथा सल्लाहकार नराख्न पत्र पठाएको छ। यहाँ कतिपय जनप्रतिनिधिले प्रथम नगरसभाबाट स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेका थिए। अब उनीहरूले तलब नपाउने र पाएको भए प्रशासकीय अधिकृत र लेखापालको तलबबाट असुलउपर गरिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 147
- Next Page »












