• भोजपुरका शक्ति थुलुङ प्रहरी खोरमा

    भोजपर ६ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले ...

  • अवैध क्रसर उद्योग बन्द गरिँदै

     जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ...

  • पौवादुङमा गाउँपालिकामा दुङमाली भाषा संग्रालय र सामुदायिक भवनको शिलन्यास

    भोजपुर, ४ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा मिरा राई सामुदायिक भवन र दुङमाली भाषा संग्रालयको शिलन्यास गरिएको छ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले मिरा राईको सम्मानमा वडा नं ५ सानोदुङमामा सामुदायिक भवनको र गाउँपालिका केन्द्र च्याङग्रेमा दुङमाली भाषा संग्रालयको उद्घाटन गरेका हुन् । सानोदुङमामा जन्मेर खे...

  • कुपोषण हटाउन शैक्षिक विकास आवश्यक छ : मुख्यमन्त्री पौडेल

    हेटौँडा, ३ फागुन । मुख्यमन्त्री डोरमणि पौडेलले राज्यको शैक्षिक क्षेत्रको सुधार गर्न सके सबै क्षेत्रको विकास हुने बताउनुभएको छ । राष्ट्रिय योजना आयोग एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले कुपोषण हटाउन वा सही पोषण ...

  • यस्तो रह्यो प्रदेश नं १ सरकारको एक वर्ष

    विराटनगर २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्...

  • कसले कुन अवस्थामा पाउँछ बेरोजगार भत्ता ?

    सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणासमेत गरेको छ । तर बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा पाउँछ र कति पाउँछ भन्ने बारे भने धेरैलाई जानकारी नहुन सक्छ...

  • नेकपा भोजपुरले संयुक्तरुपमा मनायो, २४ औं जनयुद्ध दिवस

    भोजपुर १ फागन । २४ औं जनयुद्ध दिवस भोजपुरमा पनि शहीदहरुको सम्झनामा उनिहरुको फोटोमा माल्यार्पण गरि मनाईएको छ । पूर्व माओवादी कार्यलभोजपुरमा बुधवार आयोजना गरिएको कार्यक्रममा पुर्व एमाले तथा पूर्व माओवादीका जिल्ला स्तरका नेता कार्यकर्ताहहरु जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमम...

  • धनकुटामा आफ्नै छोरीलाई करणी गरी बनाए गर्भवती, यसरी भयो घटना पर्दाफास

    धनकुटा । धनकुटाको चौविसे गाउँपालिकामा आफ्नै छोरीलाई बुबाले महिनौदेखि करणी गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । गाउँको एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई विद्यालयकी शिक्षिकाले शंका लागेर सोधपुछ गर्ने क्रममा करणीबारे खुलासा भएको हो । हाल उनी यही वर्ष एसईईको तयारीमा रहेकी छिन् । शिक्षिकाले सोधप...

  • भोजपुर भैंसीपंखाको गजुरमुखी भिरमा ट्रक दुर्घटना

    भोजपुर, २८ माघ । भोजपुर नगरपालिका १० भैसीपंखाको गजुरमुखी भिरमा ट्रक दुर्घटना भएको छ । आज साँझ ५ः३० हाइड्रोको सामान लिएर भोजपुर सदरमुकाम तिर आउदै गरेको को १ ख ४६९१ नम्वर को ट्रक अनिन्त्रित भई पल्टेको हो । दुर्घटनामा मानविय क्षति नभएपनि सडक भने अवरुद्ध भएको जनाईएको छ । वाटो अवरुद्ध भएसंगै भोजपुरबाट वाहिर जाने र जिल्ल...

  • भोजपुरमा मेयरकप खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने

    भोजपुर २८ माघ । भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा दोस्रो मेयरकप खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । सोमवार पत्रकार सम्मेलन मार्फत फागुन १७ देखि २४ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।   प्रतियोगिता भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा सञ्चालन हुन ल...