रुकुम पुर्वको रुकुमकोटबाट काठमाण्डौ जाँदै गरेको ना। ५ ख ५३८५ नम्बरको यात्रुबाहक बस मुसिकोटमा दुुर्घटना भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित सेरिगाउँमा बस दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाईत...
प्रमुख
-
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
काठमाडौँ, ९ फागुन । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेशनद्वारा यहाँ बुधबार आयोजित ‘कर्मचारी विधयेकमा दलित सवालहरू’ विषयक अन्तरक्रियामा दलित सांसदले सरकारले संसद्मा दर्ता गरेको कर्मचारी विधेयक संविधानको ...
-
दुई चालक नराख्ने सवारी साधन कारवाहीमा
काठमाडौँ, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रह...
-
जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, यस्तो पाईयो बजारमा
भोजपुर ८ फागुन । भोजपुर सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिएको छ । नियमित अनुगमनका क्रममा खाद्य तथा किराना पसल र होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा करीब १ लाख बराबरको म्याद नाघेका खाद्य तथा पेय पदार्थ भेटिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अध...
-
२ किलो गाँजा सहित धरानबाट २ पक्राउ
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१२ गिता मन्दिरबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र ईटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले २ किलो गाँजा सहित धनकुटा नगरपालिका-१ बस्ने बर्ष ५८ को डीक बहादुर राई र धरान उप महानगरपालिका ४ बस्ने बर्ष ४५ को माधव प्रसाद घिमिरेलाई दिउँसो सा...
-
जीप दुर्घटनमा तीनको मृत्यु
गलकोट, ८ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वड...
-
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रम ओली
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा स...
-
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
भद्रपुर, ७ फागुन . मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ ।तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसच...
-
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
बैतडी, ७ फागुन । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्या...
-
तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल
खोटाङ, ६ फागुन । तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 147
- Next Page »










