• भीरबाट लडेर एकजनाको मृत्यु

    रुकुम पूर्व, १४ चैत । भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर ज्यान गएको हो । उनी मङ्गलबार लडेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा ...

  • कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रम

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने...

  • भोजपुर नगरपालिकामा आगोलागी हुँदा एक घर जलेर नष्ट

    भोजपुर १२ चैत्र । भोजपुर नगरपालिका २ हेलौउछाको छोक्लामा आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगोलागीबाट स्थानिय मनसेर तामाङको एकतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ । आगोलागिबाट घरमा रहेका लत्ता कपडा काठ पात करिव दुई तोला सुन नष्ट हुदा चार लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्...

  • पहिरोमा परी महिलाको मृत्यु

    चैनपुर । बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् । सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष भक्तप्...

  • पाँचौं साफ महिला च्याम्पियनसिप : नेपाली खेलाडीलाई जनही २ लाख दिने सरकारको निर्णय

    मोरङ । प्रदेश १ सरकारले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको च्याम्पियन बने नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेशकै अस्थायी राधजधानी विराटनगरमा यही फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ । विहान विराटनगरमा बसेको प...

  • ज्योतिष परिषद भोजपुरको तर्दथ समिति गठन

    भोजपुर,२ चैत्र । नेपाल ज्योतीष परिषद भोजपुरको जिल्ला तदर्थ समिति गठन भएको छ । डम्वर चौलागाइको अध्यक्षतामा ६५ सदशिय तदर्थ समिति गठन गरिएको हो । आगामी हुने अधिबेशनका तयारीका लागि तदर्थ समिति गठगरिएको महसचिव रमेश सुवेदीले जानकारी दिए । समितिको वरिष्ठ उपाध्यक्षमा कमल प्रसाद ढकाल, उपाध्यक्षहरुमा भानुभक्त सुवेदी,बाबुराम ...

  • विद्यार्थीबीच झडपमा खुकुरी हानाहान, एक गम्भीर घाइते

    लमजुङको एक विद्यालयमा दुई विद्यार्थीबीच भएको झडपमा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन् । बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । सो झडपमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा गम्भिर घाइते भएको विद्यालयका प्रधानाध्यापक सीता बरा...

  • बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

    बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम राखेको प्रत्यक्षदर्शी पथ...

  • भद्रपुरको सामुदायिक वनभित्र शव फेला

    झापा, फागुन २५ । भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक व्यक्ति फेला परेको छ। शव शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हत्या गरिएको व्यक्ति भद्रपुर–८ डाँगीबारीका ...

  • टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

    कैलाली । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल ...