कैलाली, १९ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित बनेका परिवारलाई राहत दिने भएको छ । हावाहुरीमा ज्यान गुमाएका, घाइते भएका र विस्थापित भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर...
प्रमुख
-
-
टिपरले ठक्कर दिँदा प्राध्यापकको मृत्यु
काठमाडौं, १९ चैत्र । टिपरले ठक्कर दिँदा मा एक प्राध्यापकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिक लु २ ख २२२५ नम्बरको टिपरले ठक्कर दिँदा लु २२ प ४९७९ नम्बरको मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो। बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिएपछि अन्दाजी ...
-
चट्याङ लागेर एकजनाको मृत्यु
रोल्पा, १९ चैत्र । माडी गाउँपालिका(५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमबार राति मृत्यु भएको छ। सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।...
-
भोजपुरमा करेन्टले लग्यो नविनको ज्यान
भोजपुर, १८ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खावा स्थित विद्युतको टार टाङ्ने क्रममा पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङ्गका नविन राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ३ बजे तीर विद्युतको पोल टाङ्ने क्रममा करेन्ट लागेर राईको मृत्यु ...
-
ढुंगाले लागेर भोजपुरकी कविताको मृत्यु
भोजपुर, १८ चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका – १० घोप्टे भीरमा सोमवार माथीबाट खसेको ढुंगाले लागेर भोजपुरको आमचोक गाउँपालिका देवानटारकी १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ जाँदै गर्दा देवानटारकी ४५ वर्षीय कबिता राईलाई माथीबाट ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संगै अन...
-
भोजपुरमा ५९ वर्षीय अपाङ्ग लक्ष्मीलाई घरमै पुगेर नागरीकता वितरण
भोजपुर, १७ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णकी ५९ वर्षीया लक्ष्मी घिमिरे घरमै नागरिकता पाउँदा दंग परेकी छिन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । वडा कार्यालय बाट सबै प्रक्रिया पूरा गरेपछि घिमिरेलाई प्रमुख जिल्ला अधिकारी हीरा देवी पौडे...
-
अन्तराष्ट्रिय लगानी सम्मेलनस् १६ वटा परियोजनामा प्रारम्भिक सहमति
काठमाण्डौ, १६ चैत्र । तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको छ । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ । सहमति अनुसार सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ । सोलार परियोज...
-
भारतमा एक नेपालीको बिभत्स हत्या
बैतडी, १६ चैत्र । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए । मृतक श्यामसिंह श्रीमती र छोर...
-
निजी आवास अनुदानको लाभग्राहीमा नपरेका भूकम्प पीडितहरुको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु
काठमाडौँ, १६ चैत्र । ‘निजी आवास अनुदान लाभग्राहीमा नपरेको भनी’ गुनासो दर्ता गराएकामा गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनीयरमार्फत शुक्रबारदेखि स्थलगत लगत सङ्कलन शुरु गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूकम्प प्रभावित अन्य जिल्लामा एकै साथ ...
-
भोजपुरमा रुखबाट लडेर चन्द्र बहादुरको मृत्यु
भोजपुर, १६ चैत्र । भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारका ६० बर्षीय चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शुक्रबार पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका श्रेष्ठ रुखमा चढ्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते श...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 147
- Next Page »












