सोलुखुम्बु, २३ चैत्र । खुम्बु क्षेत्र गएका एक पर्यटक भरियाको लेक लागेर मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बु पासाङल्हामु गाउँपालिका ४ थुक्लास्थित अमरबहादुर राईको होटलमा लेक लागेर मृ...
प्रमुख
-
-
आरोहीबाट उठ्यो २५ करोड बढी रोयल्टी
काठमाडौं, २३ चैत्र । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । ४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका ...
-
त्रिभुवन विमानस्थलबाट एकै परिवारका पाँच जना ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ
काठमाडौं, २३ चैत्र । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई पक्राउ गरेको छ । शनिबार विहान पौने २ बजे थाई एयरको फलाइट नं। टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जान लागेका उनीहरुमध्ये दुई जना नाबालक छन् । विमानस्थलका एसएसपी सन्दीप भण्डारीका अनुसार, पक्राउ पर्...
-
छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति
महोत्तरी, २३ चैत्र । जिल्लाको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएक...
-
जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाको ज्यान गयो
सर्लाही, २३ चैत्र । जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाको ज्यान गएको छ । बरहथवा नगरपालिका वडा नं। १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शौच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट ज्यान गएको हो । को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ ल...
-
बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ
जुम्ला, २० चैत्र । चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उहाँका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरी...
-
एसइई प्रश्नपत्र प्रहरीबाटै आउट
काठमाडौं, २० चैत्र । मध्यमिक शिक्षा परीक्षा ९एसइई० अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ। घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्र...
-
हावाहुरीमा परि आफन्त गुमाउने परिवारलाई कांग्रेसले २५ लाख दिने
बारा, २० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराको हुरी प्रभावित पुरैनिया र भलुहीभरवलियाको मंगलबार निरीक्षण गर्नु भएको छ। निरीक्षणपछि उहाँले ज्यान गुमाएका परिवारका लागि नेपाली कांग्रेसले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले पीडितहरुप्रति राज्य गम्भीर हुन नसके...
-
संखुवासभामा चट्याङ लागेर २ जनाको मृत्यु
संखुवासभा, १९ चैत्र । संखुवासभाको पाँचखपन–९ मा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बू रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो हावा हुरीसँगै परेको चट्याङले २ महिला घाइते भएका थिए। उनीहरूको उपचारका लागि वाना स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको...
-
छोराको कुटाइले गयो बाबुको ज्यान
ताप्लेजुङ, १९ चैत्र । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवास्थित बुङ्कुलुङका दलबहादुर गुरुङको आफ्नै छोराको कुटपिटबाट ज्यान गएको छ । ३२ वर्षीय माइला छोरा गजेन्द्र गुरुङको कुटपिटपछि उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कलमा पुग्दा उनको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गजेन्द्रले गत ...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 147
- Next Page »












