कञ्चनपुर, १६ चैत्र । शनिबार बिहान कञ्चनपुरमा एक गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका १ चम्फापुरका २० वर्षीया गर्भवती रीना रानाको डुबेर मृत्यु भएको छहो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार रानाको खोलामा लुगा धुने क्रममा डुबेर मृत्यु भएको हो। राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा...
प्रमुख
-
-
बाराका डिभिजन वन प्रमुखसहित ३ कर्मचारी पक्राउ
बारा, चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले डिभिजन वन कार्यालय बाराका प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ । हेटौडास्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत ...
-
प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने
विराटनगर, १५ चैत । प्रदेश नं १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० (ख) र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्...
-
ठगी गर्ने भोजपुरका पर्शुराम पक्राउ
भोजपुर , १५ चैत्र । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ ...
-
पूर्व राज्यमन्त्री साहविरूद्ध जन्मकैद सजाय
धनुषा, चैत्र १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्व राज्यमन्त्री संजय साहलाई जन्मकैद सजाय गर्ने फैसला गरेको छ । अदालत बेन्च ७ का न्यायाधीश राजेश कटुवालको इजलासले मुकेश चौधरी र राजन मुक्क्ती भनिने रन्जित झालाई पनि जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी जयप्रकाश चौधरी, मुकेश कर्ण र दिपेन्द्र झालाई...
-
खोटाङ हलेसीका स्थानीयलाई होमस्टे तालिम
खोटाङ, १४ चैत्र । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो। मध्यपहाडी लोकम...
-
नदि किनारमा सडेगलेको अवस्थामा लुइँटेलको शव फेला
तेह्रथुम, १४ चैत्र । आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्क स्थित तमोर नदिको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ । ईलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । शव सडेगलेको भएकाले पोस्टमार्टम...
-
एसईई प्रश्नपत्र बाहिरियो – चार सदस्यीय छानबिन समिति गठन
काठमाडौं, १४ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्...
-
घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते
खलङ्गा, १४ चैत । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर भत्किँदा गम्भीर ...
-
लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै
काठमाण्डौ, चैत्र १४ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचार...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 147
- Next Page »










