सप्तरी१६ चैत । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग र...
प्रमुख
-
-
आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ प्रभावकारी वनाइन्छ : गृहमन्त्री थापा
भोजपुर,१५ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद वनाउने गरि काम गरिने वताउनु भएको छ । मन्त्री थापाले देशभरबाट एक हजार भन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्नका लागि निवेदन आएको भएपनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेकोले अध...
-
भोजपुरको षडानन्द नगरपालिकामा दुई जना मृत फेला
भोजपुर १४ बैशाख । भोजपुरको षडानन्द नगरपालिकामा २ जना मृत फेला परेका छन् । षडानन्द नगरपालिका वडा नम्वर-६ वर्ष १५ की पुष्पा रम्तेल र वडा नम्वर-७ मा वर्ष २१ की बिमिता रोका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक अमतलाल माझीले जानकारी दिए । रम्तेल आँफु भाडामा वस्दै आएको षडानन्द नगरपालिका-६ स्...
-
भोजपुरमा दुई जना मृत फेला
भोजपुर, १४ वैशाख । भोजपुरको षडानन्द नगरपालिकामा २ जना मृत फेला परेका छन् । षडानन्द नगरपालिका वडा नम्वर – ६ की १५ वर्षीय पुष्पा रम्तेल र वडा नम्वर – ७ की २१ वर्षीय बिमिता रोका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक अमतलाल माझीले जानकारी दिए । रम्तेल आँफु भाडामा वस्दै आएको षडानन्द नगरपाल...
-
बुटवलको सडक विस्तार रोक्न फेरि रिट
बुटवल १३ वैशाख । बुटवलको सडक विस्तार रोक्न माग गर्दै अदालतमा फेरि रिट निवेदन परेको छ । राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक बिस्तार कार्य तत्काल रोकी पाउँ भन्दै नारायणी देवी प्रधान लगायतका ३९ जना घरधनीले तुल्सीपुर उच्च अदालतको बुटवल इजलासमा बिहीबार रिट दायर गरेका हुन् । बुटवल(बेलहिया व्यापारिक सडक बिस्तार आयोजनाल...
-
३१ हजार घुससहित वीरगञ्जमा यातायातका विचौलिया पक्राउ
वीरगञ्ज १३ वैशाख । यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन् । सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बनाइदिने आश...
-
अन्तर प्रदेश परिषद बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित
काठमाडौं १३ वैशाख । अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन् । उनले पार्टी कामको व्यस्तताल...
-
प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती
सङ्खुवासभा । जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन् । अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार ...
-
चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन
काठमाडौँ । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमल...
-
काठमाडौंमा शक्तिशाली भूकम्प
काठमाडौं, ११ वैशाख। काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ। बिहान साढे ६ बजे भूकम्प गएको हो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिय। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 147
- Next Page »








