काठमाडौंमा शक्तिशाली भूकम्प


काठमाडौं, ११ वैशाख। काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ। बिहान साढे ६ बजे भूकम्प गएको हो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिय। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार