• बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

    डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ...

  • फोरम नेताद्वारा वडाध्यक्ष कुटिए

    जनकपुर । संघीय समाजवादी फोरम नेपालका नेतामाथि जनप्रतिनिधि कुटपिट गरेको आरोप लागेको छ । फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो । प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजन...

  • उपेन्द्र र बाबुरामको एकता घोषणा पर्सि, बन्ने भयो समाजवादी पार्टी

    काठमाडौं २१ वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा। बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा। भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारी...

  • इटहरीमा शशस्त्र प्रहरीबाटै भयो बलत्कार

    इटहरी । शान्तीसुरक्षा दिने प्रहरीनै बलत्कार आरोपमा पक्राउ पर्छन भन्दा सबैलाई विश्वास नलाग्ला । शशस्त्र प्रहरी १० नम्बर गुल्म सोनापुरमा कार्यरत शशस्त्र प्रहरीको सहेन्सा चौधरी बलत्कार आरोपमा फक्राउ परेका छन । सोनापुरकै एक युवतीलाई बलत्कार गरेको भन्दै चौधरीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । युवतीले इलाका प...

  • प्रदेशको स्थायी राजधानी विराटनगर नै कायम

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी  नेकपा ले प्रदेशको स्थायी राजधानीको टुङ्गो लगाएको छ । तर, प्रदेशको नाम भने अझै अन्यौल छ । बुधबारदेखि जारी बैठकले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै तय गरेको छ । जसलाई वृहत् विराट क्षेत्र अन्तर्गत अटाइएको छ । तर, प्रदेशको नाम थाँती राखिएको छ । प्रदेशसभामा बहुमत सदस्य नेकपाको छ ...

  • सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाउने सरकारको घोषणा

    काठमान्डौ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ । सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । कुन क्षेत्र...

  • राष्ट्रपति भण्डारीद्वारा नीति कार्यक्रम प्रस्तुत

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रयसभा०को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकल...

  • भरुवा बन्दुकसहित शव फेला

    शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताउनुभयो । स्थानीय सर्वसाधारण...

  • कोशी गाउँपालीका बाट लागूऔषध सहित इटहरीका राई पक्राउ

    इनरुवा । सुनसरीको कोशी गाउँपालीका स्थित भाण्टावारी बाट सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना लाई पक्राउ गरेको छ । भारतीय बजार बाट कम्मरमा विभिन्न प्रकारका लागूऔषध लुकाई ल्याउदै गरेको अवस्था चेकजाँचको क्रममा बुधबार तीनकुने नाका बाट एकजना लाई पक्राउ गरिएको बिओपी भाण्टावारीले जनाएको छ् । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भ...

  • मुख्यमन्त्री पोखरेलमाथी बम प्रहार

    बुटवल, १६ बैसाख ।  प्रदश नंवर पाँचका मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै कम विष्फोट भएको छ । रोल्पामा अज्ञात समूहले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलदेखि केहि किलोमिटर टाढा बम विष्फोट गराइएको छ । नेकपाको रूकुम जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने...