काठमाडौं । कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गरेक...
प्रमुख
-
-
आफ्नै ३ लाख हराएपछि जिल्लियो अख्तियार
काठमाडौं । घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नै रू। ३ लाख गायब भएपछि जिल्लिएको छ । अख्तियारलाई नै छक्याएर अदालतका एक कर्मचारीले रकम गायब पारेका हुन् । उच्च अदालत, तुलसीपुरको नेपालगञ्ज इजलाशमा कार्यरत नायब सुब्बा कृष्णकुमार पाठकले अख्तियारकै रू। ३ लाख गायब पारेको अख्तियारका एक कर्मचा...
-
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
सिन्धुपाल्चोक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले यही ‘मे’ महिना ९जेठ १७० भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्...
-
अन्डाको आयु कति ?
भारतमा एउटा विज्ञापन खुब चर्चित थियो, ‘सन्डे हो या मन्डे, रोज खाओ अन्डे ।’ मतलब हरेक दिन अन्डा खाऔँ र स्वस्थ रहौँ । यो विज्ञापन मुख्यतः बालबालिकाका लागि बनाइएको थियो ताकि बालबालिकामा दैनिकरूपमा अन्डा खाने बानी बनोस् । किनभने अन्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्कलगायतका तत्व प...
-
बर्दिवासका सुकुम्बासी र मुसहरका लागि घर बनाउँदै नगरपालिका
काठमाडौं २५ वैशाख । बर्दिवास नगरभित्रपालिकाले सुकुम्बासी र मुसहरका लागि घर निर्माण गरिदिने भएको छ ।जनता आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले ३६ घर निर्माण गर्न लागेको हो । नगरपालिकाको वडा नम्बर ६, ८ र १२ का सुकुम्बासी र मुसहरका निम्ति घर निमार्ण कार्य सुरु गरिएको बर्दिवास नगरपालिकाका नगर प्रमुख विदुरकुमार कार्कीले जानका...
-
खानेपानी माग्दै धरान उपमहानगरपालिका घेराउ
धरान । खानेपानी माग्दै धरानका केही वडाबासीहरूले मङ्गलबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् । एसियाली विकास बैङ्क ९एडिबी० को ऋण अनुदानमा सञ्चालित एकीकृत शहरी विकास आयोजनामार्फत् सञ्चालित खानेपानी व्यवस्थापन बोर्डमार्फत् पानी वितरण नगरेको भन्दै धरानका केहीवडाबासीले नगरपालिका घेराउ गरेका हुन् । नगरपालिकाको मुख्य गेट अघ...
-
सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सुविधा
काठमाडौं, २४ वैशाख । मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेको छ। यो संशोधनसँगै सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ। अब भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर ९प्यान० आवश्यक नपर्ने भएको छ। भूकम्पपीडित...
-
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ
सिन्धुपाल्चोक, २४ वैशाख । साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाए...
-
भोजपुरमा गर्भपतन मुद्धाका अभियुक्त ७ वर्षपछि पक्राउ
भोजपुर, २३ वैशाख । अवैध गर्भपतन मुद्धाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला सुनाइएका आमचोक गाउँपालिका ३ थिदिंखा घर भइ हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ मा बस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेक...
-
भोजपुरमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
भोजपुर, २३ वैशाख । भोजपुरमा हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ घर भई हाल भोजपुर नगरपालिका वडा नम्बर ९ भोटेपसलमा बस्दै आएकी कमला राईको उद्धार गरिएको हो । सोमबार बिहान ३ बजेर ३८ मीनेटमा घरैमा छोराको जन्म दिएकी कमलाको अत्याधिक रत्तश्राप भएपछि जिल्ला अस्पतालमा भर्ना गरिए...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 147
- Next Page »










