• कर्णाली राजमार्गमा मिनिट्रक दुर्घटनास् ३ जनाको घटनास्थलमै मृत्यु

    कर्णाली राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । राजमार्गको दैलेख सुर्खेत सडक खण्डको सिमानामा आज भएको उक्त दुर्घटनामा परी ३ जनाको ज्यान गएको हो । ट्रक जलेको अवस्थामा फेला परेको हुँदा ट्रक नम्बर पत्ता लाग्न सकेको छैन् । मृतक तीनैजनाको पहिचान खुल्न नसकेको घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी...

  • कांग्रेसले बनायो छायाँ सरकार, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी 

    प्रमुख प्रतीपक्ष दल नेपाली काँग्रेले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ ९क० अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनुभएको हो । उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृह...

  • भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् स् प्रधानमन्त्री ओली

    काठमाडौं ४ जेठ, । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन्...

  • मिडिया काउन्सिल सम्वन्धी विधेयकको बिरोध गर्दै जिल्ला प्रशासन भोजपुरमा पत्रकारको धर्ना

    भोजपुर ३ जेष्ठ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै भोजपुरका पत्रकारहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सञ्चारसामग्री सहित १ घण्टा धर्ना दिएका छन् । सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो चरणको कार्यक्रम अनुसार शुक्रवार सञ्चारसामग्री प्रदर्शनको धर्ना दिई...

  • आँखामा खुर्सानी हालेर हत्या गर्न खोज्ने ३ जना पक्राउ

    आँखामा खुर्सानी हालेर हत्या गर्न खोजेको अभियोगमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन मार्फत उक्त घटनाका आरोपीलाई सार्वजनिक गरेको हो । भुमे गाउँपालिका वडा नं। ६ बस्ने डम्बर बुढा र उहाँको श्रीमती सीता घर्तिको आँखाको खुर्सानीलो धुलो हालेर कुटपिट गर्ने ३ जना प...

  • भोजपुर सदरमुकामका १६ पसलहरुको छड्के अनुगमन

    भोजपुर ३ जेष्ठ । भोजपुर सदरमुकामका १६ पसलहरुको छड्के अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय भोजपुरसंग को समन्वयमा शनिवार अनुगमन गरेको हो । अनुगमन गरिएका किरणा तथा मिठाई पसलको अवस्था सन्तोष जनक पाएको भएपनि धेरै जसो मासु पसलहरुले भने सरसफाइमा ध्यान दिनु पर्न...

  • भोजपुरमा लैङिगक समानता र सामाजिक समाबेशीकरण तथा संरक्षण सम्वन्धी तीन दिने तालिम शुरु

    भोजपुर ३ जेष्ठ । नेपाल रेडक्रस सोसाईटी भोजपुरको आयोजनमा लैङिगक समानता र सामाजिक समाबेशीकरण तथा संरक्षण सम्वन्धी ३ दिने तालिम सुरु भएको छ । समुदयमा हुने गरेका सम्भावित बाल तथा महिला हिंसाका घटनाहरुको जोखिम न्युनिकरण गर्न पूर्व तयारीमा सहयोग पु¥याउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी भोजपुरका कार्यक...

  • नेकपा सचिवालय बैठकस् यसरी टुङ्ग्याइयो जनवर्गीय संगठनको भागबन्डा

    काठमाडौँ  । नेकपाको सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डा टुङ्ग्याएको हो । स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र र सहसंयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति जुटे...

  • कुकरले समात्यो खल्तीको चरेस, प्रहरी दगं

    काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो  एनसीबी र विमानस्थल सुरक्षा गार्डको कार्यालयले कुकुरको प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट चरेशसहित १ जनालाई पक्राउ गरेको छ । विमानस्थलमा रहेको एनसीबीको शाखा कार्यालय र सुरक्षा गार्डको कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चड्के चेकजाँच गर...

  • चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, ४५ दिन लामो आन्दोलन फिर्ता

    ३१ वैशाख, भद्रपुर । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल...