• शक्तिशाली धामी बन्न बालकको बली

    जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो । प्रहरीले तीन साता लगाएर गरेक...

  • वाड वाडमा स्वास्थ केन्द्र खुल्दै

    पथरी । राज्यको निती अनुसार एक वाड एक सहरी स्वास्थ केन्द्र राख्ने निर्णय अनुसार मोरङको पथरीशनिश्चरे वडा नं। ६ ले सहरी स्वास्थ केन्द्र सुरु गरेको छ । गरिव तथा बिपन्न बर्गका मानिसको बसोबास भएकाले नगरले वडा नं। ६ मा नयाँ स्वास्थ केन्द्र सुरुगरेको हो । स्वास्थ केन्द्रबाट अब नगरका ४, ६, ७ र ८ का जनताले प्राथमिक उपचार पाउने ...

  • दुर्घटना अपडेट : नवलपरासीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

    नवलपरासी । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४ बस्ने ६५ वर्षीया...

  • विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छ : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विका...

  • सुत्केरी र गर्भवतीको हवाई उद्दारका लागि २२ करोड

    काठमाडौं । सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन्। सरकारले महिला बालबालिका र...

  • विदेशबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन, ९ अर्ब रुपैयाँ अनुदान

    काठमाडौं । सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाइएको हो । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइले बताए । सबै प्रदेशमा नमुना औद्योगिक कृष...

  • मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड

    काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको छ । त्यस्तै गल्छी त्रिशुली मैलुङ...

  • शिवम सिमेन्ट उद्योग नजिकै बम

    हेटौंडा १४ जेठ । हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो । ‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले...

  • प्रधानमन्त्री ओलीको ‘आकस्मिक’ दिल्ली भ्रमण कार्यक्रम तय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको रातोपाटीलाई जानकारी दिए । ओलीसँगै परराष्ट्र सल्...

  • सहकारीको २६ करोड हिनामिना गरी कर्मचारी बेपत्ता

    नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको २६ करोड हिनामिना गरी तीन कर्मचारी फरार भएका छन्। रकम हिनामिना गरि कर्मचारी फरार भएपछि आफ्नो रकम माग गर्दै वचतकर्ताले आइतबार सहकारी र जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन्। वचतकर्ताको उजुरी पछि सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीलाई प्रहरीले सोधपुछका लागि कार्यालयमा बोला...