• तेह्रथुमका स्थानीय तहमा कानूनविपरीत करोडौं खर्च

    तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक भाषणमा भन्न नछुटाउने विषय हो ‘समृद्धि र सुशासन’ । सरकारले आफ्नो मुख्य नारा नै समृद्धि र सुशासन भएको बताउने गरेको छ । मन्त्रीदेखि नेकपामा आबद्ध स्थानीय तहका प्रमुखहरूसम्म पनि प्रधानमन्त्रीको सिको गर्दै समृद्धि र सुशासनकै भाषण दोहो¥याई तेहो¥याई भनिरहन्छन् । तर तेह्रथुम जिल्ल...

  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी ...

  • सामुदायिक बनभित्र भेटियो धिमालको शव

    पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० का कमल धिमाल मृत अवस्थामा फेला परेका छन । सोही वडाको पशुपती सामुदायीक वनको बागे सिमसार क्षेत्रमा घाँटीमा डोरी लगाएको अवस्थामा मृत अवस्थामा फेला परेका छन । मृतक धिमालको शव रहेको छेउको रुखमा समेत डोरी बाँधिएको छ । धिमाल २७ गते शुक्रबार बिहान देखि हराएको छोरा राजेश धिमालले बताए । बिर...

  • पाँचथरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा वालिकाको शव फेला

    पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पंचमी स्थित कार्तिके भन्ने स्थानमा एक वालिकाको हत्या भएको अवस्थामा गएराती शव फेला परेको छ । मृत्यु हुनेमा स्थानिय १५ वर्षिय शितल योङहाङ रहेका छन् । घर बाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रह...

  • भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ । अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १. प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको त...

  • घुस लिएको अभियोगमा पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु पाँच लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सामुदायिक पनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मा...

  • उद्धार गरिएका १५ चेलीलाई परिवारको जिम्मा लगाइयो

    भद्रपुर । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थिय...

  • दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

    दैलेख २९ वैशाख । दैलेख केन्द्रविन्दु भएर गएराति ५।१ रिक्टर स्केलको भूकम्प गएको छ । जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ । भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिब...

  • आत्महत्या प्रयास गरेका घिसिङको मृत्यु

    इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो । चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका ...

  • संखुवासभाका युवाले गरे नमुना संसदको अभ्यास

    बैशाख । संखुवासभा, माननीय सदस्यहरू, सम्माननीय सभामुख भनेर एक जना मर्यादापालकले संसद बैठकमा सभामुखको आगमन भएको जानकारी गराए ।जानकारी गराए लगत्तै दौरा सुरुवाल र टोपी लगाएका एक युवा सभामुख र अर्का एक जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हलमा प्रवेश गरे । उनीहरू हल प्रवेश गरेपछि सभाहलमा बसिरहेका सबै जना ज¥याक जुरुक्क उठ...