• स्कुटी र मोटरसाइकल जुध्दा एकको मृत्यु

    धरान । झापाको धरमपुर चोकमा मोटरसाइकल र स्कुटी एकआपसमा ठक्कर खाँदा एक जनाकोे ज्यान गएको छ । सोमबार साढे १० बजेतिर पश्चिमतर्फ आइरहेको को ७ प १४० नम्बरको मोटरसाइकल र पूर्वतर्फ गइरहेको मे १ प ८१४० नम्बरको स्कुटीले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ धरमपुरकी रञ्जना खनालको मृत्...

  • उपराष्ट्रपति स्वदेश फिर्ता

    काठमान्डौं । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ...

  • मुख्यमन्त्री पोखरेलको चीन भ्रमणको तयारी

    बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमण गर्नुहुने भएको हो । मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठक...

  • भोजपुरका नौ स्थानिय तहमध्य कुन स्थानीय तहमा कति बजेट ? (सूचिसहित)

    भोजपुर, २१ जेष्ठ ।  गत जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक बर्ष २०७६ ०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्यो । नौ वटा स्थानीय तह रहेको भोजपुरमा २ अर्ब १८ करोड २ लाख अनुदान प्राप्त भएको छ । दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा नगरपालिकातर्फ षडानन्द नगरपालिकाले सबैभन्दा धेरै र गाउँपालिकातर्फ ट्याम्के मै...

  • २१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची)

    काठमाडौं २१ जेठ । गृह मन्त्रालयले २६ जना सह(सचिव र उप-सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फे...

  • बसेको ठाउँमै वडा सदस्यको मृत्यु

    बेलबारी । मोरङको केराबारी गाउँपालिका वडा नं। ३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ । वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको क्रममा मगरको मृत्यु भएको थियो । फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै विस्तारै ढलेका मगरको क्षणभरमै उनको मृत्यु भएको स्थानीयवासी महेन...

  • अरुको श्रीमतीसंग वडाअध्यक्ष रंङ्गेहात प्रक्राउ

    रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइक...

  • मिर्गौलापीडितद्वारा सहयोगको याचना

    मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरीबारीकी ३४ वर्षीया फूलमाया लावतीको दुवै मृगौला फेल भएपछि परिवारले सहयोगको याचना गरेको छ ।लावतीको परिवारले फूलमायाको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको हो । न्यून आर्थिक अवस्था भएका लावती परिवारले फूलमायाको उपचार गर्न नसकेको हो । आमा गङ्गा लावतीले दुई वटै मृगौला फेल भएको बता...

  • ६६ हजार बिरुवा अनुदानमा

    डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले चालू वर्षमा खर्च गर्ने गरी प्रदेश सरकारबाट प्राप्त कार्यक्रमहरूका बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ। ‘आर्थिक वर्षको अन्त्यमा प्राप्त कार्यक्रमलाई प्रभावकारी बनाउन बृहत् प्रचारप्रसार गर्न अन्तरक्रिया गरिएको हो’, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख बद्रिकुमार कार्कीले भन्नुभयो– ‘...

  • मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

    हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना ह...