विराटनगर । एलपी ग्यास बिक्रेता संघ मोरङले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास बिक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग राखेर आन्दोलन गर्दै आएकोमा नेपाल सरकारले २०७६ साल वैशाख १२ गतेदेखि लागू हुने गरी ५ रु...
प्रमुख
-
-
लोक सेवा आयोगले कर्मचारी भर्ना विवादबारे चाँडै नै निर्णय गर्ने
काठमाण्डौ, २८ जेठ । लोक सेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय गर्ने जनाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि भर्ना प्रक्रिया के हुने भन्ने अन्योल बढ्दै गर्दा लोक सेवा आयोगले य...
-
प्रदेश १ का मुख्यमन्त्रीको जवाफ ‘नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी होइन’
मोरङ, २८ जेठ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभएको र कार्यान्वयनमुखी रहेको बताएका छन् । प्रदेश १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वाय...
-
लोकसेवा विज्ञापन प्रकरण, संसदीय समिति र सरकारबीच बढ्यो टकराव
काठमाडौं, २८ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि संसदीय समिति र सरकारबीच टकराव बढेको छ ।समितिका सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबीच लोकसेवाले निकालेको विज्ञापनको विषयमा टकराव बढेको हो । लगा...
-
डेंगुु प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुुट्यायो ८० लाख
विराटनगर, २८ जेठ । डेंगुु प्रभावित क्षेत्रका लागि प्रदेश एक सरकारले ८० लाख छुट्याएको छ । आपतकालिन उद्धार कोष अन्तर्गत प्रदेशसरकारले यो बजेट तत्कालका लागि निकासा हुने गरि छुुट्याएको मुख्य मन्त्री शेरधन राईले संसदमा जानकारी गराएका छन् । धरानमा बैशाख अन्तिम सातादेखि फैलिएको डेंगुुले महामारिको रुप लिएको छ । डेंगुु अनियन्त...
-
श्रीनिवास प्रकरण : गोली हान्नेले पाए सफाइ
विराटनगर २६ जेठ । धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउन भन्दै आचार्यले आफैला...
-
ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार
झापा । झापाको अर्जुनधारा नगरपालिका(९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिबार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादविवाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए । खुकरी प्रहारबाट गम्भ...
-
झलनाथ खनालले भने ‘म नै बेरोजगार छु’
खोटाङ । नेकपाका नेता एबं पुर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणका क्रममा कार्यकर्तामा लागेको खिया पखाल्नुपर्नेमा जोड दिएका छन् । विभिन्न ठाउँको धार्मिक, साँस्कृतिक एबं भौतिक बिकास निर्माणको अवस्थाका अनुगमन तथा अध्ययनका सिलसिलामा खोटाङ आइपुगेका खनालले नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनसम्म ...
-
ज्येष्ठ नागरिकले रोके आठ वर्ष लामो आन्दोलन
काठमाडौं । सरकारले भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्ष लामो आन्दोलन अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिकहरूले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्ना दिँदै आएका थिए । समाजका अध्यक्ष महाप्रसाद पराजुली भन्छन्, ‘देशका बा–आमालाई सुविधा बढाउन आवाज उठाउँदा विगतका सरकारले आश्व...
-
प्रदेश १ को नीति तथा कार्यक्रममाथि छलफल सुरु
विराटनगर २४ जेठ । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममाथिको छलफल प्रदेशसभामा शुक्रबारदेखि सुरु भएको छ । छलफलमा भाग लिने सत्तापक्षका सभाससदस्यहरुले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भए पनि समेट्नुपर्ने कतिपय विषय छुट्न गएका बताएका छन् । उनीहरुले नीति तथा कार्यक्रमको प्रभावकारी...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 147
- Next Page »










