विश्वलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङ, मनास्लुलगायतका हिमशृङ्खला तथा पदयात्रा नेपालको पर्यटकीय आकर्षण हुन् । अर्कोतर्फ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा आदिले नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य रहँदै आएको छ । नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरा...
प्रमुख
-
-
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
भक्तपुर,२ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव ...
-
नदीजन्य पदार्थ उत्खननमा रोक
झापा । झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ । नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो । यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु १० हजारदेखि रु ३० हजारसम्म जरिवाना तथा ज...
-
छोरी माथि बलात्कार गरेको आरोपमा सानोबुवा पक्राउ
ललितपुर । गोदावरीस्थित एक विद्यालयको होस्टलमा बस्दै आएकी १३ वर्षीया बालिका आफ्नै सानोबाबुले बारम्बार बलात्कार गरेको खुलेको छ। सानोबाबुले गत शनिबार पनि गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि घटना सनर्वजनीक भएको थियो । बालिकाको घर काठमाडौं बाहिर रहेकाले विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्। बालिकाका अभिभावक...
-
विमानस्थलमा पत्रकारका ८ प्रश्न स् १३ मिनेटमा प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौं । आठ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्ती केपी ओली आइतबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला सरकारले ल्याएका विभिन्न बिधेयकलाई लिएर सरकारको चर्को आलोचना भइरहेको थियो । सत्तारुढ दलका सांसदहरुले नै ति विधेयक फिर्ता नभएर ओली नेतृत्वको सरकार ढल्नेसम्मको अभिव्यक्ति दिन भ्याएका थिए ।...
-
टु पिसमा सोफीका नयाँ तस्बिर, फ्यानले भने ‘झकास्’
मुम्बई ।अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्विरमा उनी निकै आकर्षक देखिएकी छन् । तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होल...
-
आफ्नै बुवालाई चिर्पट प्रहार गरी गरे हत्या
अछाम । एक युवकले आफ्नै बुवालाई चिर्पट प्रहार गरी हत्या गरेका छन् । ५५ वर्षीय मिने ढोलीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका–५ लुङ्ग्रा बस्ने ३० वर्षीय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको वैधनाथ प्रहरी चौकीले जानकारी दिएको छ ।...
-
एक लाख घुससहित इञ्जिनियर पक्राउ
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई आज रू एक लाख घुससहित पक्राउ गरेको छ ।राजविराज नगरपालिका–६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको रू एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको ...
-
टिपरको ठक्करबाट पत्रकार गेलाङकाको मृत्यु
सुर्खेत । टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक थ...
-
भोजपुरको वोयामा निःशुल्क स्वस्थ्य शिविर
भोजपुर,२९ जेठ । भोजपुरको षडानन्द नगरपालिका १४ वोयामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । शिविरको पहिलो दिन वुधबार १३३ जनाले स्वास्थ्य परिक्षण गराएको नगरपालिकाका स्वास्थ्य सहायक संयोजक सुरेन्द्र रामदामले जानकारी दिए । शिविर मार्फत सम्पुर्ण स्वास्थ्य परिक्षणसंगै फिजियो थेरापी, दन्तसेवा,प्रेसन सेवा, परिवार नि...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 147
- Next Page »












