सिरहा । प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरमा खानतला...
प्रमुख
-
-
अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन
काठमाडौं । संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश पाएका कर्मचारीहरुलाई उपचार...
-
चियाकिसानले नगरपालिकामा घेरा
इलाम, १७ असार । नगरपालिकाले चियाको मूल्यतोकेपछि चियानविकेको भन्दैकिसानहरुले इलामको सूर्योदयनगरपालिकाकार्यलय घेराउ गरेका छन् । किसान र उद्योगीको सहमतिमाचियाखरिद बिक्रीगर्दै आएकोमानगरपालिकाले चियाको मूल्यप्रतिकिलोग्राम ४० रुपैयाँकायम गरेको र मूल्यतोकेपछि चियानविकेको भन्दै कार्यलय घेराउ गरेकाहुन ।उद्योगीले सहमतिभन्दातल्ल...
-
विराटनगर भन्सारबाट १ खर्ब ३६ अर्बको आयात, २१ अर्बको निर्यात
विराटनगर । विराटनगर भन्सार कार्यालयमा आयात र निर्यातबीचको अन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यातबीचको अन्तर १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । विरानगरबाट २०७५ साउनदेखि २०७६ वैशाखसम्म भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३६ अर्ब ११ करोड रुपैयाँको मालबस्तु आयात भएको छ । तर यस अवधिमा २१ अर्ब २...
-
प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको उत्साहजनक सहभागिता
जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रममा पुरुष भन्दा विशेष गरी महिलाको उत्साहजनक सहभागिता रहेको छ । पहाडि संरचना रहेको नुवाकोटमा हालको समयमा विशेष गरी गाउँपालिका स्तरमा ग्रामिण मोटर बाटो निर्माण तथा मर्मत सम्भारको कार्य र सार्वजनिक संरचनाको पुनस्थापनाका कार्यहरु भईरहेको छ । स्था...
-
इटहरी बस पार्कमा ६ बर्षिय बालिका वलात्कृत
इटहरी । इटहरीको बस पार्क क्षेत्रमा ६बर्षिय बालिका वलात्कृत भएको घटना वाहीर आएको छ । असार २ गते कोठामा कोही नभएको मौका छोपी बालिका लाई ललाई फकाई वलत्कार गरेको श्रोतले बताएको छ । पिडित परिवार इटहरीको बसपार्कमा कोठा भाडामा बस्दै आएको थियो । बालिका बलात्कृत पछी परीवार लाई ३० हजारमा मिल्न दवाव दिएको र घटना ढाकछोप गर्न लगाई...
-
भोजपुरमा भरुवा बन्दुक सहित २ जना पक्राउ
भोजपुर, ५ असार । जिल्ला प्रहरी कार्यालय भोजपुरले २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विषेश सुराकीको आधारमा भोजपुर नगरपालिका ३ गुप्तेश्वरबाट ४६ वर्षीय जीत कुमार राई ३६ वर्षीय लाल बहादुर भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर बाट खटेको प्रहरी टोलीले राई र भुजेलको घरमा लुकाई छिपाई ...
-
भोजपुरका सांसद सुदन किराँतीद्धारा संसदमै मन्त्रीलाई रातो किताव फिर्ता
काठमाडौँ, ४ असार । भोजपुर बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किरातीले संसदमा वोल्दै भौतिक निर्माण तथा यातायात मन्त्रालय प्रति आक्रोस व्याक्त गरेका छन । बुधवार संसदमा विनियोजिन विधयकमाथि भएको छलफलमा बोल्दै सांसद किरातीले मन्त्रालयबाट तयार पारिएको रातो किताब माथि टिपणी गर्दै भने यो बजेटमा नवोलेर सरकारलाई समर्थन गर्ने...
-
दुई वर्षभित्रमा मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ हुन्छ प्रधानमन्त्री ओली
काठमाण्डौ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब माला...
-
भोजपुरको पौवादुङमा गाउँपालिकामा डिप बोरिङ्ग मार्फत पानी (भिडियो सहित )
भोजपुर ३ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले डिप बोरिङ्ग मार्फत पानी निकालेको छ । गाउँपालिकाले डाँडामा एक सय १० मिटर डिप वोरिङ गरेर पानी निकालेपछि पिउने पानी पाउने आशामा स्थानीय हर्षित भएका छन् । पौवालदुङमा गाउँपालिकाले स्थानीयको पानीको समस्या समाधान गर्न करिव ३९ लाख लागतमा डिप वोरिङ गरेर पानी निकालेको हो । https:...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 147
- Next Page »











