काठमाडौं, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारसहित यूएईतिर लागेका छन्। दुईजना छोरी, श्रीमती र नातिनीहरुसँग मंगलबार बिहान साढे नौं बजे प्रचण्ड दुबई उडेका हुन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रचण्डकै सचिवालयमा कार्यरत छोरी गंगा दाहाल र नातिनीहरु पनि भ्...
प्रमुख
-
-
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौंँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ३।६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३।२१ देखि ३।६० ज...
-
चिरपट प्रहार गरी छोराले गरे आफ्नै बुबाको हत्या
कैलाली । कैलालीमा छोराले आफ्नै बुबालाई चिरपटले हानेर हत्या गरेका छन् । गोदावरी नगरपालिका ५ बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले घरायसी विवादका क्रममा चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले ज...
-
मालपोत कार्यालय सिरहाका नासु अख्तियारको फन्दामा
सिरहा । जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा र एक लेखापढी व्यवसायी ५ हजार रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् । सोमबार दिउँसो एकसेवाग्राहीलाई काम गरिदिने वापत लेखापढी व्यवसायी राजवंशी चौधरी मार्फत पाँच हजार रुपैयाँ घुस लिदै गरेको बेला कार्यालयका नायाब सुब्बा मिथिलेश ठाकुरसहित दुवैजनालाई अख्तियार दुरुपयो...
-
हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ
काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ ...
-
खोलाको बाढी पस्दा मोरङमा साढे तीन सय परिवार प्रभावित
मोरङ । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी पस्दा शुक्रबार मोरङमा साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार तत्काललाई प्रभावित बनेका छन् । उनीहरु अस्थायी रुपमा विस्थापित नै बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्रभावित बनेको प्र...
-
जिल्ला समन्वय समिति भोजपुरद्धारा पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत वितरण
भोजपुर,११ साउन । जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समिति प्रमुख लक्ष्मण खड्का , उप–प्रमुख अनिशा खड्का तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुविधा कटाएर मृतकका परिवारलाई राहत हस्तान्तरण गरेको समिति सदस्य सबिना राईले जानकारी दिइन् । उनिहरुले संकलन गरेको रु ७७ ह...
-
खोल्सामा खसेका एक युवकको चार दिनपछि सकुशल उद्धार
पोखरा, १० साउन । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स...
-
बलात्कार आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले पाए सफाइ
एजेन्सी बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो । रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि बलात्कार गरेको आरोप लागेको थ...
-
सुनसरीमा घाँटी रेटी भारतीय नागरिकको हत्या
इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको देवानगञ्...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 147
- Next Page »











