रौतहट ४ साउन । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिका(५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्या...
प्रमुख
-
-
रामप्रसाद राई गाउँपालिकाद्धारा पहिरोमा ज्यान गुमाउनेका परिवारलाई राहत वितरण
भोजपुर, ४ साउन । रामप्रसाद राई गाउँपालिकाले पहिरो पीडितलाई राहत वितरण गरेको छ । गत असार २८ गते पहिरोमा परि ज्यान गुमाएका वडा नम्बर ५ मानेभञ्ज्याङका एकै परिवारका मृतक तीन जनाको नाममा जनहि २५ हजारका दरले ७५ हजार र अस्थायी आवासका लागि २० हजार गरी ९५ हजार मृतकका परिवारलाई गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार राहत वितर...
-
धनगढी बम विष्फोट अपडेट : एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै
कैलाली, ३ साउन । कैलालीको धनगढीस्थित सहिद गेटमा रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते एक जनाको मृत्यु भएको छ । घाईते बझाङका राम सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको हो । थप चार जना घाइतेको माया मेट्रो अस्पतालमा उपचार जारी छ । विस्फोटमा होटल सञ्चालक धनगढी(४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बल...
-
सुरुमै भारतको बिजोग, विराट, रोहित र राहुलको नाममा एक एक रन
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत न्यूजील्यान्डविरुद्धको पहिलो सेमिफाइनलमा खेलमा भारतले कम्जोर सुरुवात गरेको छ। मंगलबार न्यूजील्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो ।न्यूजील्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधब...
-
सुरुमै भारतको बिजोग, विराट, रोहित र राहुलको नाममा एक एक रन
काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत न्यूजील्यान्डविरुद्धको पहिलो सेमिफाइनलमा खेलमा भारतले कम्जोर सुरुवात गरेको छ। मंगलबार न्यूजील्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो ।न्यूजील्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधब...
-
ओखलढुंगामा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते
ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको ...
-
छुट्टा छुट्टै स्थानमा करेन्ट लागी २ जनाको मृत्यु
मोरङ । मोरङको रंगेली नगरपालिका-५ आपगाछी बस्ने १२ बर्षिय प्रमोद ऋषिदेवको आज दिउँसो १२५० बजे करेन्ट लागी मृत्यु भएको छ । आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै सुनसरी धरा...
-
भोजपुरमा अज्ञात समूहको गोलीप्रहारबाट एक प्रहरी र अर्का एक अज्ञात व्यक्तीको मृत्यु
https://youtu.be/ruTCmS5MTn0?t=8 भोजपुर २५ असार,। भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका सोलुखुम्बुका जिल्ला ईन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी...
-
मंगलबार विदेशी मुद्राको भाउ केही बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्री...
-
सूचनाको हक कुण्ठित गर्ने कल्पना पनि गर्न सकिन्न स् प्रमुख आयुक्त बास्कोटा
विराटनगर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले लोकतन्त्रको आधार तत्वका रुपमा सूचनाको हकलाई लिइएकोले सूचनाको हक कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । उनले सूचनाको हक आम जनताको नैसर्गिक अधिकार भएकाले यसको पूर्ण कार्यान्वय हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सूचना आयोगले आइतबार व...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 147
- Next Page »









