धरान , १९ साउन । एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरान उपमहानगरपालिकाले सुरु गरेको एक अर्ब ७७ करोड रुपैयाँको धरान खानेपानी आयोजनाको काम अलपत्र परेको छ। चारपटक म्याद थप हुँदासमेत खानेपानी आयोजनाको काम समयमा सम्पन्न नभएपछि स्थानीय आन्दोलित भएका छन्। स्थानीयले धरान खानेपानी आयोजना निर्माणमा भएको आर्थिक अनियमितताको छान...
प्रमुख
-
-
लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५–०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउन...
-
लुटपाट गरी फरार व्यक्ति लागूऔषधसहित पक्राउ
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई लाख रुपैयाँ निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोइराला लुटिएकी थिइन् । प्रहरीले उक्त घटनाको मुख्य योजनाकार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थान...
-
सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुर ‘लोकेसन’ देखिएपनि अझै फेला परेनन्..
भोजपुर, १७ साउन । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । साउन ८ गतेदेखि घरबाट सम्पर्कबिहिन भएका २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका ...
-
चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बाँस्कोटा
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे । म...
-
नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएका...
-
सरकारले बाढी पीडितको दीर्घकालिन व्यवस्थापन गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट जनताको दीर्घकालिन व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन्। प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढी र डुबानबाट पीडितको सरकारले व्यवस्थापन गर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले ...
-
सुनको भाउ अहिलेसम्मकै महँगो
सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोला...
-
नख्खु कारागारमा कैदी बन्दी माथि आक्रमण, एक जनाको मृत्यु
काठमाडौं । शुक्रबार अपरान्ह १ बजेको आसपासमा नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो । यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका...
-
कहाली लाग्दो बन्दै दोलखामा सम्बन्ध विच्छेद, यस्तो छ कारण
दोलखा,१५ साउन । दोलखामा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालत दोलखाका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै डेढसय बढीले सम्बन्ध विच्छेद गरेका छन् । आर्थिक वर्ष २०७५र७६ मा एकसय ५४ जनाले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेष्तेदार सुमनप्रसाद कुसवाहाले बताए ।उनले भने,...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 147
- Next Page »











