• कांग्रेसको राष्ट्रिय जागरण शुरू

    काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेसकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरू भएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गर्दै कांग्रेसले एकसाथ अभियान सुरु गरिने जनाएको छ । यो नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान गर्न लागेको हो कांग्रेसका संस्थापक नेता बीपी कोइराल...

  • दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

    विराटनगर, १८ भाद्र । लामो समयदेखीअवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहलथाल्नु भएको छ ।मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमायहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसकालागिमुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अ...

  • भोजपुरको अन्नपुर्णमा गर्भवती तथा सुत्केरी पोषण एवं सरसफाई सम्बन्धी कार्यक्रमको शुभराम्भ

    भोजपुर, १३ भाद्र ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णमा गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्वन्धी परामर्श तथा पोषण एंव सरसफाई सामग्री वितरण कार्यक्रम शुरु भएको छ । वडा कार्यालयबाट विनियोजन गरिएको एक लाखबाट सञ्चालन गरिएको कार्यक्रम यस आर्थिक वर्षभरि सञ्चालन हुने वडा कार्यालयले जना...

  • त्रियुगा नदीले बगाउँदा बृद्धको मृत्यु

    उदयपुर, १० भाद्र । उदयपुरको त्रियुगा नदीमा डुबेर सोमबार एक बृद्धको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का ६५ वर्षीय राजाराम विकको नदी तर्ने क्रममा त्रियुगामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आरनको काम गर्ने गरेका विक हँसिया बनाएर नजिकैको गाउँमा बेच्न गएर फर्कने क्रममा नदी तर्न नसकेर डुब्दा घटना भएको ज...

  • अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ : पूर्वप्रम भट्टराई

    समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधान...

  • वडा अध्यक्ष पाण्डेको स्मृतीमा शोक सभा सम्पन्न

    भोजपुर ३२ साउन ।  भोजपुरको पौवादुङ्मा गाउँपालिकामा शोक सभा सम्पन्न भएको छ । वडा नम्बर १ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधनको १५ औं दिनको पुण्यतिथिको अवसर पारेर गाउँपालिकाको कार्यालय च्याङगे्रमा शोक सभाको आयोजना गरिएको हो । शोक सभामा स्वर्गीय अध्यक्ष पाण्डेको फोटोमा पुष्प गुच्छाअर्पण गरिएको छ । शोक सभामा ...

  • वडा सदस्यले जब घुस रकम लिन छोरालाई पठाए…..

    जनकपुर । महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् । सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता ...

  • विद्यतु प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो ...

  • जिसस भक्तपुरको वार्षिक समीक्षा गोष्ठी

    भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एक जुट हुन आग्रह गर्नु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुरले आज आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भ...

  • प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

    काठमाडौं । स्वास्थ्य परीक्षणका लागि साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँने भएका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। नियमित स्वास्थ्य परीक्षणका लागि गएका उनी शनिब...