भोजपुर, २२ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकहरुले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन ओटा भित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनिहरुले नेपालको हाल सम्म ४३ ओटा पर्यटकिय क्षेत्रको भ्रमण गरेकोमा मुन्दुम ट्रेल उत्कृष्ट तीन भित्र परेको प्रतिक्रिया दिएका हुन् । नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय ...
प्रमुख
-
-
आज महाअष्टमी, दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं, १९ असोज । बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पा...
-
दशैंको मुखैमा भोजपुरमा छिमेकीको मुक्का प्रहारबाट बलबहादुरको ज्यान गयो
भोजपुर, १८ असोज । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका -१० भैसीपंखा जीमीगाउँबाट स्थानीय ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई पक्राउ गरेको छ । छिमेकी बाथका विरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाईका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी क...
-
बैतडीको झुलाघाट नाका आजदेखि ३ दिनका लागि बन्द
बैतडी, १६ असोज । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख ९असोज १८ गते० जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो । आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अ...
-
घरेलु मदिरा बनाउने टयांकीबाट पाँच जनाको शव बरामद
बारा, १६ असोज । बाराको फेंटा गांउपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पांच जनाको शव बरामद भएको छ । मृत्यु हुनेमा फेटा गांउपालिका ७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि मुखिया, ३० वर्षिय भाइ महेन्द्र मुखिया विन र भारतीय नागरिक ५५ वर...
-
चाडपर्व लक्षित गर्दै सरोकारवालाको वैठक
भोजपुर, १३ असोज । चाडपर्वका वेला आगमनलाई सहज र सरल बनाउनका लागि जिल्ला प्रवेश गर्ने मार्ग हिले लेगुवा सडक खण्डमा सडक आयोजना कार्यालय र निमार्ण व्यवसायीलाई तैनाथ रहन आग्रह गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो आग्रह गरे...
-
खोटाङमा बाढीले बगाउँदा एकको मृत्यु
खोटाङ, १२ असोज । बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किए...
-
गण्डकी प्रदेशमा घटस्थापनामा सार्वजनिक बिदा
पोखरा, ११ असोज । गण्डकी प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो ।यसअघि क्षेत्री समाजले विजया दशमी हिन्दू धर्मावलम्बीको महान पर्व भएको भन्दै घटस्थापनामा बिदा दिनुपर्ने माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र दिएको थियो ।...
-
जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला !
जाजरकोट, १० असोज । जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उनले काम गरेको पैसा पाए न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । ‘काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो ...
-
डेंगी रोगबारे विद्यार्थीलाई सचेत गराइँदै
डडेल्धुरा, ९ असोज । अमरगढीका विद्यालयहरुमा डेंगी रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु गरिदै छन्। विद्यार्थीहरुलाई डेंगी रोगबारे जानकारी गराउनुका साथै सक्रमण फैलनबाट जोगिने उपाय सिकाईदै छ। अमरगढी नगरपालिका स्वास्थ्य शाखाले विद्यार्थीहरुलाई डेंगुको संक्रमणबाट बच्ने उपाय सिकाउन लागेको हो। विद्यार्थीहरुलाई रोगबारे जानकारी ग...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 147
- Next Page »







