भोजपुर,३ कात्तिक । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका –१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नम्वर –३ बस्ने २८ वर्षिया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने उपंखा भन्ने ठाँ...
प्रमुख
-
-
गुपचुप पार्न खोजिएको रौतहट घटना, यसो भन्छन् पीडित
काठमाडौं, ३० असोज । २०६४ सालमा रौतहटमा भएको बम विस्फोटको क्रममा २२ जनाको ज्यान गएको र घाइतेलाई इँटाभट्टा चिम्नीमा राखी जलाइएको घटना त्यतिबेलै गुपचुप पार्न खोजिएको भेटिएको छ। कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलम १२ वर्षपछि पक्राउ परेपछि मिलेमतोमा घटना गुपचुप पार्न खोजिएको भेटिएक...
-
कार्तिक ९ मा नेकपा भोजपुरको शुभकामना तथा चियापान कार्यक्रम
भोजपुर, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले आगामी कार्तिक ९ गते शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अघि कात्र्तिक ८ मा गर्ने भनिएको भएपनि प्रमुख अथितिको समय नमिलेपछि मिति परिवर्तन गरिएको जनाइएको छ । नेकपाले बडा दशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४० , ल्होसार ...
-
दाङको जंगलमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ पक्राउ
दाङ, ३० असोज । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजुसहित सो समूहका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सू...
-
६ सय सहसचिव र उपसचिव माग
काठमाडौं, ३० असोज । लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो। आयोगका अनुसार यति ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाइएको यो पहिलोपटक हो। दुई वर्षदेखि आयोगले ती पदमा विज्ञापन खुलाएको थिएन। आयोगले बढुवा र प्रतियोगिता गर...
-
६ हजार प्रतिष्ठान, ९० हजार श्रमिक सूचीकृत
काठमाडौं, ३० असोज । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन तोकेको अन्तिम म्याद बिहीबार सकिँदैछ। यसअघि दिइएको सबै रोजगारदाता र श्रमिक सहभागी हुनुपर्ने साउन मसान्तसम्मको म्यादलाई संशोधन गरी असोज मसान्तसम्म पु(याइएको थियो। म्याद सकिने अघिल्लो दिनसम्म योजनामा ९० हजार श्रमिक सूचीकरण भएका छन्। गएको मंसिर...
-
धनगढी विमानस्थल नाफामा
धनगढी, २९ असोज । धनगढी विमानस्थल विगत दुई वर्ष यता नाफामा सञ्चालन हुँदै आएको छ । यो विमानस्थलमा काठमाडौंबाट लागि निजी कम्पनीका बुद्ध एयर, श्री एयरलायन्सले दैनिक दुई÷दुई उडान तथा नेपाल वायुसेवा निगमले साताको तीन दिन उडान भर्ने गरेको छ । हाल यो विमानस्थलमा काठमाडौं–धनगढी–काठमाडौं नियमित उडान हुने गरेको छ । नियमित रूपमा ...
-
स्काभेटरले किचेर एकको मृत्यु
डडेल्धुरा, २७ असोज । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंक...
-
बिमा कम्पनीमा नौ हजारलाई रोजगारी
काठमाडौं, २६ असोज । जीवन तथा निर्जीवन बिमा सेवा प्रदायक कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन्। आकर्षक तलब र सुविधा पाउने भएकाले युवाहरु बिमा कम्पनीमा काम गर्न आकर्षित भएका हुन्। बिमा समितिका अुनसार चालु आव ०७६/७७ को साउन मसान्तसम्म जीवन बिमा कम्पनीमा चार हजार सात सय ५८ र निर्जीवन बिमा कम्पनीमा चार हजार ६ ...
-
फर्किए चिनियाँ राष्ट्रपति सी
काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन्। यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 147
- Next Page »





