भोजपुर, ६ कात्तिक । निमोनियाका कारण ज्यान गुमाएका सहचालकका परिवारलाई यातायात व्यवसायीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । भोजपुर–धरान सडकमा चल्ने चल्ने बसमा सहचालकको रुपमा काम गर्दै आएका अरुण गाउँपालिकाको जरायोटारका सुशन श्रेष्ठको परिवारलाई नेपाल यातायात मजदुर संघ भोजपुर र सिद्धकाली यातायात प्रा.लि. भोजपुरले आर्थिक स...
प्रमुख
-
-
भोजपुरमा २४ सय घरको पूनः निर्माण सम्पन्न, तोकिएको समय सीमा सम्म किस्ता नलिए अनुदान फिर्ता गर्नु पर्ने
भोजपुर,६ कात्तिक । भोजपुरमा भुकम्पबाट पूर्णक्षति भएका दुई हजार ४६३ ओटा घरको पुन निर्माण सम्पन्न भएको छ । लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पिडित मध्ये हाल सम्म दुई हजार ४६३ घरको निर्माण कार्य सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । त्यस्तैगरि पाँच हजार १९१ जनाले प...
-
अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँले पुरिएर ज्यान गयो, दुई घाइते
कास्की, ६ कात्तिक । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका(११ मा हिउँपहिरोले पुरिएर पोखरा– ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका पोखराका सन्तोष बास्तोला र निर्जन कोइरालाको मणिपाल ...
-
भोजपुरमा विना लाईसेन्स सवारी चलाउने दुई विरुद्ध मुद्धा दर्ता
भोजपुर, ५ कात्तिक । सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा वडा नम्बर ४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि प्रहरीले मुद्धा...
-
३७ मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत नियुक्त
काठमाडौं, ५ कात्तिक । निर्वाचन आयोगले मंसिर १४ गते हुने निर्वाचनका लागि ३७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्यायसेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र ४८ स्थानीय तहका रिक्त पदको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत र ...
-
खास्ती नेवाः पुचःको पर्यटन वर्षलक्षित अभियान
काठमाडौ, ५ कात्तिक । खास्ती नेवाः पुचःले ‘नेपाल भ्रमण वर्ष–२०२०’लक्षित प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । स्थानीय कला संस्कृति संरक्षणसहित सामाजिक सद्भाव र एकताको मुलभूत सन्देश प्रवाह गर्ने उदेश्यसाथ काठमाडौं बौद्धस्थित खास्ती नेवाः पुचःले आगामी ९ देखि १२ कात्तिकसम्म पर्यटन वर्षलक्षित कार्यक्रम गर्न लागेको हो । ...
-
आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै घरमा विद्युत बल्छ : मुख्यमन्त्री राई
भोजपुर, ४ कात्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत विस्तार गरिसक्ने बताउनु भएको छ । राईले आज भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । मुख्यन्त...
-
ऋण दिन्छु भन्दै बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास
विराटनगर, ४ कार्तिक । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । प्रबन्धक बास्तोलाले युवती...
-
उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत तोकिए
काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचचनका लागि ५२ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको आइतबारको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याया सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचचन अधिकृतमा नियुक्त गरेको छ । उपनिर्वाचनमा विभिन्न ३७ जिल्...
-
सीमामा डुबानको समाधान खोजिने
वीरगन्ज, ३ कातिक । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बर्सेनि हुने डुबान समाधानका लागि निष्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय सांसद अजयकुमार निषादले बताएका छन्। नेपालसँग सीमा जोडिएको भारतको बिहार सरकार र नेपाल सरकारका प्रतिनिधिको सहभागितामा पटनामा चाँडै बैठक बसी डुबानको समाधान खोजिने भएको हो। ‘भारतको सडक र बाँधले नेपाली...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 147
- Next Page »









