बैतडी, २ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख० मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५...
प्रमुख
-
-
इटहरीमा एक महिलाको शव फेला
इटहरी, २ मंसिर । इटहरीमा एक महिलाको शव व्यवारिसे अवस्थामा फेला परेको छ । इटहरी ४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो ।प्रहरीका अनुसार अन्दाजी २५३० वर्षकी महिलाको खोलाको छेउमा कास घारीमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछि इलाका प्रहरी कार्यलय इटह...
-
गाईघाट अस्पतालमा ३ डाक्टर थपिए, बन्द सेवा सूचारु
उदयपुर, २ मंसिर । उदयपुरको सदरमुकाम गाईघाटस्थित ५० शैयाको उदयपुर जिल्ला अस्पतालमा एक वर्ष यता रोकिएको शल्यक्रियाद्धारा बच्चा निकाल्ने सेवा (सिजरिएन सेक्सन) (सिएस) सुचारु भएको छ । दक्ष जनशक्तिको अभावमा ०७५ मंसिरदेखि रोकिएको सिएस सेवा स्त्रीरोग विशेषज्ञ डाक्टर ९गाईनोलोजिस्ट० को आगमनसँगै सुचारु भएको हो । अस्पतालमा सोमबार...
-
सशस्त्र प्रहरीद्वारा एक ट्रक अबैध प्याज बरामद
रौतहट, २ मंसिर । सशस्त्र प्रहरी गण रौतहटले आइतबार नेपाल भित्राउदै गरेको १ ट्रक प्याज बरामद गरेको छ । प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाइएर चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो । ...
-
कर्मचारी नहुँदा काम ठप्प, सेवाग्राही दैनिक कार्यालय जाँदै फर्कंदै
तनहुँ, २ मंसिर । तनहुँ जिल्लाको डुम्रेबजारमा संचालनमा रहेको यातायात ब्यबस्था सेवा कार्यालयमा कर्मचारी नभएपछि सेवाग्राही दैनिक कार्यालयमा जाँदै फर्कदै गर्ने गरेका छन् ।गण्डकी प्रदेश सरकारले भदौ २५ गतेदेखि वन्दिपुर गाँउपालिका मा पर्ने डुम्रे बजारमा सेवा पुर्याउने उदेश्यले स्थापनागरेको यातायात ब्यबस्था सेवा कार्यालयमा एउ...
-
भिडियो सहित – भोजपुर विकासको लागि ६ महिना भित्र गुरुयोजना बन्छ :मुख्यमन्त्री राई
भोजपुर,२ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताउनु भएको छ । आफु भोजपुरको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएको बताउदै उहाँले जिल्लालाई नमुना जिल्ला बनाएर छाड्ने बताउनुभएको हो । जिल्लाका सम्पूर्ण समस्याको विषयमा जानकारी रहेको बताउदै राईले भन्नुभयो‘‘ मैले प्र...
-
भिडियो सहित- भोजपुर रंगशाला र पक्की पुलको शिलान्यास
भोजपुुर, १ मंसिर । भोजपुरमा पक्की पुल र भोजपुर रंगशालाको शिलान्यास गरिएको छ । आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एक साथ उद्घाटन गर्नु भएको हो । भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास गरिएको हो ।यसले भोजपुर नगरपालिका– १२ र राप्रसादराई गाउँपालिकाको मान...
-
डा. केसीका पक्षमा दिनहुँ प्रदर्शन
डडेल्धुरा, २५ कात्तिक । सरकारसँग सात बुँदे माग राख्दै एक सातादेखि डडेल्धुरामा १७ औं सत्याग्रह ९आमरण अनशन० थालेका डा= गोविन्द केसीले सरकारले दम्भ देखाउँदा चिकित्सा क्षेत्रमा सुधार हुन नसकेको बताएका छन। सञ्चारकर्मीले आइतबार राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन्। सरकारले माग पूरा गर्नुको साटो जबरजस्ती गर्दै आएको आरोप ल...
-
आन्तरिक पर्यटक हुन कर्मचारीलाई एक महिना बराबरको तलब सुविधा
धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ। प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन र कर्मचारीलाई प्रदेशमै कार्य...
-
भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस
खोटाङ, २५ कात्तिक । भारतले नेपाली भूमिलाई आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा खोटाङमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो । दिक्ते...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 147
- Next Page »




