बैतडी, २ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख० मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।aयसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।
बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने

-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
-
टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२



















