भोजपुर,८ मङसिर । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई लक्षित गरी एक मतदान केन्द्र र दुई मतदान स्थल तोकिएको छ । आज जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीको संयोजकत्वमा अनुगमन समितिको बैठक मार्फत जानकारी दिईएको हो । बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा...
प्रमुख
-
-
उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर, ८ मंसिर । उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर...
-
धादिङमा व्यावसायिक किवीखेती सुरु
धादिङ, ८मंसिर । धादिङ जिल्लामा पहिलोपटक व्यावसायिकरूपमा किवी खेतीको सुरुवात गरिएको छ । नगदेबालीका रूपमा समेत हेरिएको किवीखेती नीलकण्ठ नगरपालिका–१ का दुई युवा मिलेर व्यावसायिक रूपमा सुरु गरेका हुन् । पहाडी क्षेत्रको चिसो हावापानी भएको ठाउँमा किवी खेती राम्रो हुने सुनेपछि धादिङका दुई युवा कृष्ण अधिकारी र प्रेम तामाङ मिल...
-
एकैदिन २५ हजार दर्शक, १ करोडको कारोबार
भैरहवा,८ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन्। मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा हिजो शनिबार पाचौं दिन मात्र २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बता...
-
घट्दै हिमाली क्षेत्रको पहिचान
पाँचथर , ८ मंसिर । हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरीपालन गर्ने निकै पुरानो चलन हो। यतिबेला चिसो बढेसँगै चौंरी तुलानात्मक रुपमा औल मानिएको क्षेत्रतिर झार्ने बेला सुरु हुन लागेको छ। चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा लिइन्छ। चौंरीपालन व्यवसायबाट राम्रै आम्दानी हुन्छ। तर, बर्सेनि चौंरीपालन गर्नेको सं...
-
नरभक्षी पोथी चितुवा खोरमा पर्यो
तनहुँ, ८मंसिर । चितुवाको परम्परागत खोर (पासो) मा एक पोथी चितुवा परेको छ। तनहुँको भानु नगरपालिका २ को मझुवाओख्ले सामुदायिक वन क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणको लागि निर्माण गरिएको पासोमा चितुवा परेको हो। आइतबार बिहान चितुवा खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए। पासोमा परेको उ...
-
कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ
रुकुमपूर्व,८ मंसिर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजि...
-
भिडियो सहित- भोजपुरमा पनि वैज्ञानिक वन व्यवस्थापन शुरु
भोजपुर, ८ मङ्सिर । भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वनलाई व्यवस्थापनसंगै आयमुलक वनाउने उद्धेश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापनको कार्य थालनी गर्न लागेको हो । भोजपुरको अरुण गाउँपालिकामा रहेको बन्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शु...
-
शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध
काठमाडौ, ७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन्। नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए । शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई...
-
हतियार बुझाउन गृहको आग्रह
काठमाडौ,७ मंसिर । गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गर...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 147
- Next Page »




