दोलखा,१९ मंसिर । मुद्धा छिन्ने प्रमुख जिल्ला अधिकारीलेनै सार्वजनिक अपराधका मुद्धामा प्रतिवादीसंग सिडिओ कार्यकक्षसंगैको गोप्य कोठामा घुस लिएका छन् । जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम ...
प्रमुख
-
-
प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्र...
-
युएईमा मानब तस्करी गर्ने ५१ जना नेपालीहरूको नाम सार्वजनिक (नामवालि सहित)
टिकाराम बस्नेत युएई । संयुक्त अरब इमिरेट्स ( युएई ) स्थित नेपाली दूतावासले ५१ जना मानब तस्करी गर्ने नेपालीहरूको नाम सार्वजनिक गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा नेपाली कामदार ओसारपसारमा संलग्न ५१ जना दलाल र तस्करहरुको नाम सार्वजनिक गरेको हो । दूतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेक...
-
मुख्यमन्त्री राईद्धारा भोजपुरमा प्रदेशकै सबैभन्दा ठुलो आयोजनाको शिलान्यास(भिडियो सहित)
भोजपुर, १५ मङसिर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले दुई ओटा आयोजनाको शिलान्यास गरेका छन् । आइबार बालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिको अबसरमा गृह जिल्ला आएका राईले करिब ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको लिफ्टसिस्टम खानेपानी आयोजना र षडानन्द बहुउद्देशिय धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रम...
-
आज प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राई दिंला आउदै, यस्तो छ कार्य योजना
दिङ्ला,१५ मंसीर । शिक्षाका ज्योति श्री १०८ आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको आईतवार आयोजना हुने १८५ औं जन्म जयन्ती समारोहमा प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले आउने भएका छन् । भोजपुरको प्रदेशसभाको प्रदेश ख वाट निर्वाचित राई भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंलामा मुख्यमन्त्री भएको अढाई वर्षपछि पहिलो...
-
( भिडियो सहित ) भोजपुरमा ८२ बर्षीया बृद्धा द्धारा मतदान
भोजपुर, १४ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाको विच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् । मतदान सम्पन्न भएसंगै मतपेटिका गाउँपालिका केन्द्र च्याङ्ग्रेमा लगिएको छ । कुल मतदाता एक हजार ६१६ मध...
-
भोजपुरको च्याङ्ग्रेमा आगलागी हुँदा दुई चौपाया मरे
भोजपुर, १३ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा आज दिउँसो आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन् । स्थानीय बलबहादुर पाण्डेको गोठघरमा आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन्, भने दुई ओटा जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगल...
-
प्रहरीलाई उलन पाइन्ट अभाव
काठमाडौं, १३ मंसिर । ठेक्का लिने कम्पनीको बदमासीका कारण नेपाल प्रहरीले जाडोमा उलन पाइन्ट अभाव बेहोर्नुपरेको छ। यो वर्ष उलन पाइन्ट सप्लाई गर्ने ठेक्का जेएम बीडी इन्टरनेसनल कम्पनीले पाएको थियो। उक्त कम्पनीले २६ हजार मिटरबारबरको उलन पाइन्ट गुणस्तरहीन ल्याएको भन्दै प्रहरीले फिर्ता गरेपछि यो वर्ष नयाँ भर्ना भएका प्रहरीले उल...
-
पहिलो चौमासिकको पुँजीगत खर्च पाँच प्रतिशत
बुटवल, १३ मंसिर । गत वर्ष कानुन, संरचना र कर्मचारी अभावका कारण बजेट खर्च गर्न नसकेको भनिएको प्रदेश सरकारले यो वर्ष पनि बजेटको खर्च दर बढाउन सकेन। प्रदेशमा पहिलो चौमासिकको पँुजीगत खर्चको प्रगति निरासाजनक छ। चालु वर्षका चार महिनामा प्रदेशमा जम्मा ५।७६ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ। १८ अर्ब १२ करोड ११ लाख विकास बजेटमध...
-
मृतक बालिकाको शव २२ घण्टादेखी घटनास्थलमै
टीकापुर, १३ मंसिर । कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।माटो बोकेर फर्किरहेको से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको हिजो अपरान्ह ४ बजे मृत्यु भएको थियो। भाईलाई साइकलमा बोकेर विद्यालयबाट घर फर्कि...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 147
- Next Page »










