• पाँचथरमा सुतेकै ठाउँमा किशोरी बलात्कृत

    मिक्लाजुङ,२५ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, ‘भाइहरुस...

  • गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या, मुख्य कारण मदिरा

    गुल्मी, २५ पौष । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार-  गुहार ’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको...

  • भोजपुरमा परिवारका सदस्यबाटै बाबुको रहस्यमय हत्या, लास फाल्न पाँच हजार दिएको खुलासा

    भोजपुर, २५ पुस । जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका वडा–११ आम्त्तेकका दलबहादुर राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीय कर्ण शोभा राई र छोरा ६५ वर्षीय हरी बहादुर राईलाई सार्वजनिक गरेको हो । गत असो...

  • ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न

    भोजपुर १५ पुस । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो ।जसमध्ये बलात्कारका १५, बलात्कार प्रयासका ९...

  • भोजपुरको पौवादुङमा गाउँपालिकाका स्थानिय आफ्नै गाउँघरमा आँखाको उपचार पाय पछि खुसी

    भोजपुर १३ पुस । भोजपुरको पौवादुङमा गाउपालिकाले गाउँपालिकाका जेष्ठ नागरिक तथा आँखाको समस्या भएका विरामीलाई मध्यनजर गदै मोति विन्दु आँखा सल्यक्रिया सिविर सञ्चालन गरेको छ । सिविरबाट १२ वर्षका बालक देखि ८४ बर्षिया बृद्धाले समेत समेवा लिएका छन् । जसमा मोति विन्दुका समस्या भएका १ सय ८५ जनाको आँखाको सल्यक्रिया गरिएको छ भने ७ ...

  • दिवानसिहं राई स्मृती पुस्ताकलयको अध्यक्षमा कुमारी लक्ष्मी राई

    भोजपुर १२ पुस । दिवान सिहं राई स्मृती पुस्ताकलयको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाबाट कुमारी लक्ष्मी राईको अध्यक्षतामा १५सदस्य कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र थापा, सचिव बेनु बहादुर कार्की, सह सचिव सुरेन्द्र कार्की, कोसाध्यक्ष सिसिरा राई र सह कोसाध्यक्ष बाल कुमारीराई रहनु भएको छ । ...

  • बाँदर नियन्त्रणको माग लिएर मन्त्रालय धाउदै सांसद किराती

    भोजपुर, १० पुस । पूर्वी पहाडका गाउँमा पुगेर हालखबर सोध्नुभयो भने धेरैजसोको जवाफ हुने गर्छ ‘अरु त जसोतसो चलेकै छ, तर बाँदरको पिरले गाउँ छाडू कि बसूँ, दोमन छु।” जनप्रतिनिधि, प्रशासक, कर्मचारी वा गाउँमा पुग्ने धेरथोर पहुँच भएका जो कोहीलाई उनीहरूले तेर्स्याउने पहिलो माग हुन्छ ‘हाम्रो घरमा एक महीना आएर भोगिदिनुस्, हामी तपा...

  • भोजपुरमा करणी अभियोगमा वडा सदस्य पक्राउ

    भोजपुर, ७ पुस। जबर्जस्ती करणी गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ गरेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका – ६ हुम्सुमा २४ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत मंसिर १५ गते पीडितले आफू माथी करणी गरेको भनि दिएको उजुरी...

  • ७ हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टचारको मुद्धा

    काठमाडौं,७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । सीआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीसँग विभिन्न खाद्य सामग्री ढुवानीमा सहजीकरण...

  • सिद्धबाबालाई फेरि तीन दिनको म्याद थप

    विराटनगर ,७ पुस । जिल्लम अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचै पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सु...