भोजपुर, ५ फागुन । घुस रकम सहित सव इन्जिनियर पक्राउ परेका छन् । भोजपुरको आमचोक गाउँपालिकामा करारका असिष्टेन्ट सव– इन्जिनियर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु. ५ हजार घुस लिदै गर्दा सोमबार अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालन भईरहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्द...
प्रमुख
-
-
यशोधरा मावि भोजपुरकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित
भोजपुर, ३ फागुन गत वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नजिता ल्याउने भोजपुरको यशोधरा माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । जिल्लाकै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएकोले विद्यालयलाई आवाल ब्रहमाचारी षडानन्द प्रतिष्ठानले शनिबार काठमाण्डौमा एक कार्यक्रमका विच सम्मान गरेको हो । षडा...
-
भोजपुरमा पनि मनाइयो २५ औं जनयुद्ध दिवस
भोजपुर, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरको आयोजनामा २५ औं जनयुद्ध दिवसको अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । शुक्रबार डाँडा स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यस्...
-
भोजपुरमा तन्नाको पासो लाग्दा बालिकाको मृत्यु
भोजपुर, १ फागुन । भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा पासो लागेर बालिकाको ज्यान गएको छ । विहिबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पिङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा ...
-
न्यायशिल असल शासन क्लव भोजपुरद्धारा छात्रवृत्ति वितरण
भोजपुर,२९ माघ । न्यायशिल असल शासन क्लव भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । मंगलबार क्लवले १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको अवसर पारेर भोजपुर नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत चार जना गरिब तथा असहाय बालबालिकालाई छात्रवृत्ति वितरण गरेको हो । क्लवले ज्ञानोद्धय प...
-
सतिघाटमा ‘फेरी’ बन्यो
भोजपुर, २६ माघ । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभा सडकको सहज पहुँचमा आएको छ । दुई जिल्लालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसंगै यातयातमा सहजता थपिएको हो । आईतबार भोजपुरका संघीय सांसद सुदन किराँतीले एक कार्यक्रम बीच फेरी उद्घाटन गरेका हुन । लागि संघीय सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख, प्रदेश ...
-
पौवादुङ्मा गाउँपालिकाले महिला लक्षित लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने
भोजपुर, २३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले गाउँपालिका भित्रका महिला दिदीबहिनीलाई शैक्षिक स्तरमा उकास्ने लक्ष्यका साथ लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ११ जना महिला दिदीबहिनीलाई चालु आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । जस अनुसार लोक सेव...
-
भोजपुरको दिंलामा हेलिप्याड निर्माण
भोजपुर, २३ माघ । भोजपुरको दिङ्लामा हेलिप्याड निर्माण गरिएको छ । फस्ट राइफल गण भोजपुर र षडानन्द नगरपालिकाको साझेदारीमा दिङ्लाको टुडिखेलमा हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निमार्णका लागि फस्ट राइफल गणले पहल र श्रम गरेको छ भने नगरपालिकाले सामग्री प्रदान गरेको छ । सेनाले ३ दिनदेखि निर्माण सुरु गरेको हेलिप्याड आज सम...
-
पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण -भिडियो पनि छ !
भोजपुर,१९ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक विद्यार्थीहरुलाई न्यानोकपडा वितरण अभियानको थालनी गरेको छ । चिसोको कारण विद्यार्थीको पठन पाठनमा समस्या भएपछि पहिलो चरणमा गाउँपालिकाको माथिल्लो भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । आइतबारबाट शुरु भएको न्यानो कपडा वितरण कार्यक...
-
राहत शिक्षक भोजपुरको अध्यक्षमा बिष्ट
भोजपुर, १८ माघ । नेपाल राहत शिक्षक जिल्ला समिति भोजपुरको अध्यक्षमा कटकबहादुर बिष्ट चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा करिश्मा श्रेष्ठ, उपाध्यक्ष खगेन्द्र ढकाल, सचिव फणिन्द्र लामिछाने, सहसचिव रमेशकुमार चौहान, कोषाध्यक्ष विरज...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 147
- Next Page »












