• प्रदेश ५ मा बर्थिङ सेन्टर सुधार्न १० करोड बजेट

    बुटवल, २८ फागुन । प्रदेश ५ मा वर्थिङ सेन्टर सुधारका लागि १० करोड रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वर्थिङ सेन्टरका लागि उपकरण खरिद र स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो । संघीय सरकारबाट विशेष अनुदान वापत १० करोड रुपैयाँबाट प्रदेशका तीन सय ६३ मध्ये एक सय ३५ बर्थिङ सेन्टका लागि आवश्यक उपकर...

  • सरकारी जमिन हडप्नेलाई हटाउने प्रक्रिया सुरु

    सुर्खेत, २५ फागुन । भेरीगंगा नगरपालिकाले प्रदेश सांसदसहित स्थानीय २३ जनाले अतिक्रमण गरेको सात रोपनी सरकारी जमिन खाली गराउन पहल थालेको छ। कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलको बहुमूल्य जमिन स्थानीय भविलाल सुनारले २०४३ सालदेखि अतिक्रमण गरेका थिए। भविलालले अतिक्रमित सो जमिन हालका कर्णाली सांसद विष्...

  • आज दिनभरी वर्षाको सम्भावना

    मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।  हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली...

  • भोजपुरमा विप्लव समूहका जिल्ला सदस्य हतियार सहित पक्राउ

    भोजपुर, २२ फागुन । भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् ।  टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले परियारलाई गत बुधबार राति हातहतियार सहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको हो । परियारको सा...

  • जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना, वडा सचिवको मृत्यु

    गोरखा, २२ फागुन । गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका छन् । अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बोकेको बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो...

  • प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोजपुरमा पनि दीप प्रज्वलन

    भोजपुर, २१ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । बुधबार भोजपुर सदरमुकाममा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रधानमन्त्री ओलीलाई उनक...

  • अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त

    काठमाडौं,२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले डा।युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको स...

  • बलात्कार आरोपित कृष्णदास कारागार चलान

    इटहरी, २१ फागुन । बलात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । आज जिल्ला अदालत सुनसरीमा पुगी गिरीले आत्मसमर्पण गरेका छन् ।अदालतमा उपस्थित भएका गिरीलाई आजै थुनुवा पुर्जी थमाईएको छ । अदालतको पत्रसँगै गिरीलाई झुम्का कारागार कारागार चलान गरिएको हो ।मुद्दाको फैसला नआउन्जेल गिरी अब झुम्का कारागारमा थुन...

  • ५ देशमा उडान रोक्न आदेश

    काठमाडौं, २० फागुन । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजालसले चीन , जापान , दक्षिण कोरिया , बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको छ । संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रि...

  • रमाउँदै घर फर्किए चीनबाट उद्धार गरिएकाहरु

    काठमाडौ,२० फागुन । चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएको छ । सोमबार आएको रिपोर्टमा १ सय ७५ जनामै कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएको हो । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड९१९ को संक्रमण नेगेटिभ देखिएको हो । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर...