• उदयपुरको मस्जिदमा बसेका आठजनामा कोरोना पोजेटिभ

    उदयपुर, ५ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्। विराटनगरमा रहेको प्रयोगशालामा ...

  • कारवाहीको माग गर्दै ‘अनेरास्ववियू’भोजपुरद्धारा विज्ञप्ती जारी

    भोजपुर,५ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटि भोजपुरले संगठनका जिल्ला समिटि सदस्य तथा स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर क्याम्पसका सभापति माथि कुटपिट भएको विषयमा विज्ञप्ती जारी गरेको छ। विज्ञप्ती  मार्फत संगठनका सदस्य तथा स्ववियूका सभापति प्रकाशसिं राईलाई कुटपीट भएको भन्...

  • मलाई प्रहरीले नियन्त्रणमा लिएको हैन, चरित्र हत्या गर्ने उद्धेश्यले समाचार लेखियो : अध्यक्ष राई

    भोजपुर,  ३ बैशाख । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने विषयमा लेखिएको समाचार प्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन् । गाउँपालिकामा विभिन्न नाकाहरुबाट लुकीछिपी गाउँपालिका प्रवेश गरेका तीन जनालाई क्वारेन्टाइनमा राखेको विषयमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोरोना रोकथाम समि...

  • पौवादुङमा गाउँपालिकाद्धारा २२ बेड क्षमताको क्वारेन्टाइन निर्माण

    भोजपुर, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको पौवादुङमा गाउँपालिकामा २२ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिकाले गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा आवश्यक सुविधा सहितको १० र प्रत्येक स्वास्थ्य सस्थामा दुई/दुई ओटाका दरले गरि २२ ओटाक्वारेन्ट...

  • भोजपुरमा अवैध रुपमा प्रवेश गर्ने २० जनालाई क्वारेन्टाइनमा राखियो

    भोजपुर, २५ चैत्र । भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा अवैध रुपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मंगलबार लकडाउनको समयमा बाहिरी जिल्लामा घुरेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । उनीहरुलाई वडा नं १४ बोयाको सिंहदेवी आध...

  • प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो, स्वाब परीक्षण संख्या पनि बढ्दै

    विराटनगर, २५ चैत्र । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ ...

  • प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो

    विराटनगर, २४ चैत्र । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरक...

  • सेनाको सहयोगमा भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण

    भोजपुर, १३ चैत्र । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूटको क्वाटरमा ६० र वडा नम्बर १२ मा रहेको पर्यटन सुचना केन्द्रमा ४० गरी १ सय बेड क्षमताको क्वारेन्टाइन निमार...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १० करोडको कोष स्थापना

    मोरङ, ११ चैत्र । प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष स्थापना गर्नुका साथै त्यो कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँ जम्मा गरेको छ । त्यो कोषमा मुख्यमन्त्री सहित मन्त्री ...

  • भोजपुरमा बस र जहाजबाट भित्रिने यात्रुलाई लक्षित गरि ‘हेल्थ डेस्क’

    भोजपुर, ७ चैत्र । कोरोना (कोभिड–१९) बाट बच्नको लागि भोजपुरको दुई स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । जहाजबाट आउने यात्रुलाई लक्षित गर्दै टक्सार बिमान स्थल र बसबाट जिल्ला भित्रिने यात्रुलाई लक्षित गरेर अरुण गाउँपालिकाको जरायोटारमा कक्ष सञ्चालनमा ल्याइएको हो । टक्सारमा भोजपुर नागरिक उड्यन कार...